Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

करातेमा भागलिन नेपाली टोलि भारत जादै

Milan Ghimire by Milan Ghimire
December 11, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, समाचार
0
करातेमा भागलिन नेपाली टोलि भारत जादै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२५, मंसिर,

काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित नेपाल वादो महासङ्घ तथा तोयाकान नेपाल वाडो कराते डो संघ भारतको उत्तर प्रदेश राज्यको आग्रह शहरमा आगामी डिसेम्बर ७ र ८ तारिखमा आयोजना हुने JKSI all india and indo continental international karate championship 2019 मा भागलिन जान लागेको हो ।
विगतको सात वर्षदेखि देश तथा विदेशमा हुने विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरुमा सहभागी जनाउदै आएको यस डो संघले यो पटक भारत जानलगेको हो ।

नेपाली प्रतिनीधि मण्डलको नेत्रीत्वि गर्दै टिम जानलागेको हो ।
खेलमा ९ जना खेलाडि र ३ जना अफिसियल टिमसहितको टिम भारत जानलगको संघका पदादिकारी सुवाश बराईलिले जानकारी दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्टिय दलित पत्रकार संघ दोलखाको अध्यक्षमा सुदिप रसाईली चयन

Next Post

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

Next Post
बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.