Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मिस वल्डको टप ४० मा पुगिन् अनुष्का

Milan Ghimire by Milan Ghimire
December 12, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, शिक्षा, समाचार
0
मिस वल्डको टप ४० मा पुगिन् अनुष्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २६,


मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वल्ड २०१९’ को टप ४० मा पुग्न सफल भएकी छिन्। हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्ड जित्दै ‘मिस नेपाल वर्ल्ड’ अनुष्का सिधै टप ४० मा पुगेकी हुन्। अनुष्काले ‘हेड टु हेड च्यालेन्जको’ दोस्रो राउण्डमा इन्डोनेसियाकी सुन्दरीलाई पराजित गरेकी हुन् । हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का श्रेष्ठले सबै नेपालीलाई धन्यवाद दिएकी छिन्। ‘मिस वर्ल्ड’ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर १४ मा लन्डन एक्सेलमा हुदैँछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

प्रचण्डबारे २१ तथ्य, जुन तपाईँलाई थाहा नहुन सक्छ

Next Post

नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन

Next Post
नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन

नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश - आज जन्म दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.