Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुुण्ड रामेछाप जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर भएको ठाउँ हो : उप प्रमुुख कार्की

Milan Ghimire by Milan Ghimire
December 13, 2019
in जनता स्पेसल, समाचार
0
उमाकुुण्ड रामेछाप जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर भएको ठाउँ हो : उप प्रमुुख कार्की
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२७, मंसिर

रामेछापको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले जिल्लाकै गाउँपालिका मध्य सबैभन्दा बढी मठमन्दिर भएको बतानउुभएको छ । गाउँपालिकोको वडा नं २ बाम्तिभण्डारमा बिहिवारबाट सुरुभएको श्रीमतभागवत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिल्लाकै सबैभन्दा बढी मठ मन्दिर, गुम्बा, लगाएत पौराणिक कथा बोकेका स्थल रहेको बताउदै त्यसको वृद्धि विकासमा लाग्न सबै गाउँपालिका बासीमा आग्रह गर्नुभयो । उहाँले मठ मन्दिरको विकासमा गाउँपालिका सधैँ कठिवद्ध रहेको पनि प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै सोही वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेतले रामेछाप जिल्लाकै उत्तरी क्षेत्रमा राष्टिय रुपमा ख्याती प्राप्त भागवत बाचिका देबी सुश्री गरिमा उपाध्याय जस्ता भागवत बाचिका देबीको पाइला पर्नु बाम्तिभण्डार लगायत आसपासका भक्तजनहरु भाग्यमानी रहेको बताउनुभयो । उहाँले वडाबाट प्रवहा हुने सम्पुर्ण सेवा गर्ने सधैब प्रतिवद्ध जनाउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नेकपा अध्यक्ष प्रचण्ड ६६ वर्षमा प्रवेश – आज जन्म दिन

Next Post

विश्व प्रतिस्प्रधा शिक्षा आजको आवश्यकता : पूर्व मन्त्री खनाल

Next Post
विश्व प्रतिस्प्रधा शिक्षा आजको आवश्यकता : पूर्व मन्त्री खनाल

विश्व प्रतिस्प्रधा शिक्षा आजको आवश्यकता : पूर्व मन्त्री खनाल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.