Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारी गाडीको ठक्करबाट एक मृत्यु, एक घाईते

Milan Ghimire by Milan Ghimire
December 14, 2019
in जनता स्पेसल, समाचार
0
सरकारी गाडीको ठक्करबाट एक मृत्यु, एक घाईते
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२८ मंसिर

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएका छन ।

गाउँपालिकाको वडा नम्बर ६ देउरालीटारमा गएराति पूर्वाधार विकास कार्यालय रामेछापको प्रदेश ३–०१००२ झ ४६९९ नम्बरको सरकारी गाडीले हलेसी दर्शन गरी काठमाण्डौँ फर्कदै गरेका यात्रु बोकेको ना १ ज  ६९८५ नम्बरको सुमो अचानक चिप्लियर कसरी चिप्लियछ भनि हेर्न जाने क्रममा ठक्कर दिदाँ रामेछाप नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय शिव बहादुर कार्कीको दुर्घटना स्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परि सिन्धुपालञ्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका वडा नम्बर २ बस्ने कमल खड्का घाइते भएका छन् । घाइते खड्कालाई उपाचारको लागि कठमाण्डौ पठाएको छ ।

सुमोमा १० जना यात्रु रहेको बताएको छ । उनिहरु सबै जना सकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अप्डेट : निरन्तर परेको पानी र हिउँले रामेछापकोे उत्तरी क्षेत्रको नजजिवन, जिल्लाको अवस्था,( फोटो)

Next Post

कार्यालय प्रमुख विरुद्ध हुलकका कर्मचारीले दिए प्रशासनमा उजुरी

Next Post
कार्यालय प्रमुख विरुद्ध हुलकका कर्मचारीले दिए प्रशासनमा उजुरी

कार्यालय प्रमुख विरुद्ध हुलकका कर्मचारीले दिए प्रशासनमा उजुरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.