Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल मगरसंघ रामेछापको नयाँ कार्य समिति अबैधानिक : समितिकै सदस्यद्वारा विरोध

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
नेपाल मगरसंघ रामेछापको नयाँ कार्य समिति अबैधानिक : समितिकै सदस्यद्वारा विरोध
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२९,मंसिर,

नेपाल मगर संघ जिल्ला कार्य समिति अबैधानिक भएको भन्दै विवाधमा मुछिएको छ । संघको सातौ अधिवेशन शनिबार मन्थलीमा सम्पन्न भएसंगै नयाँ बिबादमा मुछियकाे हाे । शनिबार भएको अधिबेशनबाट लाेक तथा दाेहाेरी गायक शिवसागर मगरको नेतृत्वमा नयाँ कार्य समिति बनेको थियो । तर यो भन्दा अघि नेपाल मगर संघमा आवद्ध नभएको ब्यक्तिले नेत्रित्व पाएको भन्दै निर्वतमान सचिव कलपना आलेमगर सहितको टिमले विरोध जनाएका हुन् ।

अदिवेशनले संस्थाको विधान विपरित समिति गठन गरेको र संस्थाको नियम उल्लङघन् गरेकाले संस्थाका अन्य पदाधिकारीले असहमति जनाएका छन् ।

संघमा जिल्लाका २५ जना भन्दा बढी मगरहरु अवद्ध रहेका छन् । यसले जिल्लाका सम्पुर्ण मगरहरुको अधिकार,भाषा, धर्म,संस्कृतिको जर्गेना गर्ने उद्देश्यले संगठित संस्थाले नेत्रित्व नै अबैधानिक भएको भन्दै उनीहरु संगठनमा माथी नै धावा बन्न बाध्ये भएका हुन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापेली कलाकार राम कुमार नेपाली र पुर्णकला बिसीको ‘जुनी जुनी’ गीत सार्वजनिक

Next Post

नेपाल मगर संघको समिति अबैधानिक छैन : भ्रम फिजाएको भन्दै आपत्ति

Next Post
नेपाल मगर संघको समिति अबैधानिक छैन : भ्रम फिजाएको भन्दै आपत्ति

नेपाल मगर संघको समिति अबैधानिक छैन : भ्रम फिजाएको भन्दै आपत्ति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...