Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)

Milan Ghimire by Milan Ghimire
December 20, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

०४,पौष,

नेकपा रामेछापका नेता अनन्द श्रेष्ठले देशमा भैरहको सम्पुर्ण विकास निर्माणकोे मोडल परिर्वतन गर्नु पर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पारस्परिक जवाफ देहिता परियोजनाले मानवअधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा विहिबार सदरमुकाम मन्थलीमा गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगत बिषयक अन्तरक्रिया कार्यक्रमका बोल्दै अहिलको विकासको गतिले देश विकास गर्न नसकिने जिकिर गर्दै आगामी दिनमा विकासको सम्पुर्ण ढाँचा तीनै तहले परिर्वतन गर्नु पर्नेमा जोड्दिनुभयो । अहिलेको विकास विविध प्रकिृयाले जताततै समस्या भएकोले यसेको ढाचाँ परिर्वतन गर्नै पर्नै स्पष्ट पार्नुभयो । उहाँले अहिले देशमा सबै भ्रष्टचारमा लागेको पनि बताउनुभयो । स्थानीय स्तरमा हुने विकास निर्माणका काममा कमाउने मनसायले उपभोक्ता समितिमा बस्न तँछाड मँछाड गर्ने प्रचलन बढेकाले यसलाई कम गर्नका लागि विकासको मोडलमा नै परिवर्तन गर्न आवश्यकता देखीएको उहाँको बुझाई छ ।
त्यस्तै नेपाली कांग्रेसका सचिव लेख बहादुर कार्कीले जिल्लामा दुई ठुला दल एक ले आर्कालाई आरोप प्रत्यारोप गरेर मात्रै विकासको काल्पना गर्न नसक्ने दाबी गनुपर्ने धाराण राख्नुभयो । उहाँले आगामी दिनमा दुई दल मिलेर अघिनबडे देशको भविष्य अन्धकार तर्फ धकेलिने दाबी गर्नुभयो । जिल्लाको विकास निर्माण लगाएतका काममा अनियमितता बढ्दो रुपमा रहेकोले अब राजनैतिक दलले उम्मेदवारको बिषयगत योग्यता हेरेर मात्रै टिकट दिनुपर्ने दाबी गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले देशमा तीनै तहमा भ्रष्टचार नीति रुपले अघिबढेकाले पत्रकारहरुलाई चुनौति र्सिजना भएको दुखेसो गर्नुभएको छ । उहाँले भ्रष्टचार चारैतिर लिप्त भएको तर पहिलेको तुलनामा कोही पनि मिडियाको सामुबोल्न नचाहाने भएकाले यसको नित्रन्त्रणमा चुनौति र्सिजना भएको बताउनुभएको हो ।
अन्तरक्रिया कार्यक्रमा जिल्लाका विभिन्न सर्वसाधारण, नागरिक समाजका अगुवा, पत्रकार र राजैतिक दलका प्रतिनिधिहरुले जिल्लाका सबै क्षेत्रमा भ्रष्टचार बढ्दै गएको गुनासो गर्न गरेका छन् । र त्यसलाई नियन्त्रण गर्न नागरिका समाजलाई अग्रसरहुन सुझाव दिएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा पर्यटन वर्ष सफल पार्न छलफल,पर्यटको लागि उत्कृष्ट गन्तब्य

Next Post

कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने तालिम सुरु

Next Post
कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने तालिम सुरु

कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने तालिम सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.