Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने तालिम सुरु

Milan Ghimire by Milan Ghimire
December 20, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कपिलवस्तुमा थारु बाजा र ढकिया बुन्ने तालिम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु पुष, ४

भाषा संस्कृति,रितिरिवाज, र पेशाको संरक्षण गर्न आवश्यक रहेको वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधी भुषालले बताउनु भएको छ । बुधवारबाट सुरु भएको थारु समुदायको परम्परागत सिप विकास तालिम अर्थात थारु बाजा र ढकिया बुन्ने तालिमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । हरेक व्यक्तिको पहिचान सिप संग जोगिने भएको हुदा सिपलाई व्यवसायिक तरिकाले लौजान उहाँले सबैलाई आग्रह गर्नु भयो । आफनो सिप बेचर पर्यटक पर्बद्धन गर्न यस पेसाले ठुलो मद्धत पुग्ने तर्क गदै वडा अध्यक्ष भुषालले थारुको संस्कृति पहिचान जोगाउन कुनै कसर नछोड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
वाणगंगा नगरपालिका वडा नम्वर ८ द्धारा ढोडेकोललमा आयोजना भएको कार्यक्रममा शिक्षक तथा थारु कल्याणकरीणीका पुर्व केन्द्रिय सदस्य भोजराज थारुले पछिलो समय युवाहरु आफनो सस्कृति विर्सिएकोमा चिन्ता व्यक्त गर्नु भयो । साथै उहाँले लोप हुने खतरामा पुगेको थारु पहिचानको पेसा वडाले जोगाई दिन लागेकोमा खुसि व्यक्त गर्दै सम्पुर्ण प्रशिक्षार्थिहरुलाई अनुशसन भएर सिक्न आग्रह गर्नु भयो ।
वडा सदस्य नाथुराम थारुको अध्यक्षता, मोर्मी टोल विकास समितिका अध्यक्ष सक्रान्ति थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव तेजप्रसाद अर्यालले गर्नु भएको थियो । आज अर्थात २ गते बाट सुरु भएको तालिम ७ गते सम्म चल्ने छ । तालिममा ढकियाको प्रशिक्षण मिना थारु र तुल्सी कुमारी थारुले र मादलको रामवली थारुले दिनुहुने भएका छ ।
कार्यक्रममा वडा सदस्य शिव प्रसाद पाण्डे, समाजसेवि बाबुराम थारु, नाथुराम थारु लगायतको उपस्थित रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देश विकासको ढाँचानै परिवर्तन गर्नु पर्छ नेकपा नेता श्रेष्ठ ( भिडियाे सहित)

Next Post

पुष १० गते बिहान २ घण्टा सूर्यग्रहण लाग्ने

Next Post
पुष १० गते बिहान २ घण्टा सूर्यग्रहण लाग्ने

पुष १० गते बिहान २ घण्टा सूर्यग्रहण लाग्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.