Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा कृषि उत्पादन वस्तुको भण्डारण स्थलको निर्माण हुदै : नगर प्रमुख बस्नेत

Milan Ghimire by Milan Ghimire
December 20, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थली नगरभित्रका कुन सडक कालोपत्रे हुदै, (सुची-सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष,०४

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले मन्थलीमा कृषि सामाग्री सुरक्षित भण्डारण गर्ने स्थानको निमार्ण गर्ने जानकारी दिनुभएको छ । जिल्लाको सदरमुकाम मन्थली बजार आसपास्मै चाँडै सुरक्षित कृषि उत्पादक घरको निमार्ण गर्न लागिएको बताउनुभएको हो ।

मन्थलीमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै उहाँले जिल्लाका विभिन्न ठाँउबाट कृषि उत्पादक वस्तु मन्थली बजार बिक्रीको लागि ल्याउने तर उचित तरिकाले कृषकले मन्थली बजारमा बिक्री, बितरण नसकेको अवस्थालाई निर्मूल पार्न र कृषि बजार सहजिकारणको लागि चाडै नै सो ब्यवास्थापनको काम गर्न लागेको जानकारी दिनुभएको हो । हाल कृषि उत्पादनले जिल्लामा राम्रो बजार पाउन सकेको छनै ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देशैभरिका सामुदायिक विद्यालयमा सेनेटरी प्याड वितरण बढ्दै कपिलवस्तु जिल्लाका ११ विद्यालयमा प्याड वितरण सफल

Next Post

मूल्य नयाएको भन्दै रामेछापमा ७ लाख बराबरको कुखुरा जिउँदै खाल्डोमा,, कृषककाे घरबार उठिबास हुने अवस्था,,

Next Post
मूल्य नयाएको भन्दै रामेछापमा ७ लाख बराबरको कुखुरा जिउँदै खाल्डोमा,, कृषककाे घरबार उठिबास हुने अवस्था,,

मूल्य नयाएको भन्दै रामेछापमा ७ लाख बराबरको कुखुरा जिउँदै खाल्डोमा,, कृषककाे घरबार उठिबास हुने अवस्था,,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.