Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मूल्य नयाएको भन्दै रामेछापमा ७ लाख बराबरको कुखुरा जिउँदै खाल्डोमा,, कृषककाे घरबार उठिबास हुने अवस्था,,

Milan Ghimire by Milan Ghimire
December 20, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मूल्य नयाएको भन्दै रामेछापमा ७ लाख बराबरको कुखुरा जिउँदै खाल्डोमा,, कृषककाे घरबार उठिबास हुने अवस्था,,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुष ०४,,

रामेछापको  मन्थलीमा १५ हजार कुखुराको चल्ल नष्ट गरिएको छ । जिल्लाको एक मात्र ह्याचरी उद्योग नेशनल फार्मले शुक्रबार १५ हजार चल्ला डोजरले खाल्डो खनेर गाडीएको हो ।

हाल देशै भरि कुखुरा पालक किसानहरु दिन प्रति दिन घाटा भएको, उत्पादित चल्लाले बजार नपाएको, भारतबाट चल्ला आएत गरेर स्वादेशी उत्पादनलाई निरुत्सान गरेको भन्दै चल्ला मारिएको नेशनल फार्म संचालक रुद्धकुमार श्रेष्ठले जनता भ्वासलाई जानकारी दिनुभयो । उहाँका अनुसार धेरै समस्या भएको भन्दै पोल्टी ब्यवसायमा सुधार नहुदा कृषकहरु घरबार बिहिन हुने अवस्था भएको भन्दै देशैभरि विरोधमा उर्तिएको जानकारी दिनुभयो ।

नेपाल ह्याचरी उद्योगको केन्द्रीय भेलाले गत मंसिर २९ गते बाट पौष ८ गते सम्म १० दिन अधिराज्यभर चल्ला ओसार पसारमा बन्द तथा ह्याचरीबाट उत्पादित चल्लाहरु नष्ट गरिने निर्णय अनुसार सोही अनुसार जिल्ला नेशनल फार्मले पनि चल्ला नष्ट गरेको रुद्धकुमार श्रेष्ठले जानकारी दिनुभयो । खरिद बिक्री पनि पुर्ण रुपमा ठप्प पारिएको छ  ।

भारतसंगको खुला नाकाको कारण आज कुखुराको मासुमा आत्मनिर्भर भनिएको देशको किसान दिन प्रति दिन ऋण माथी ऋण थप्दै जानु पर्ने र राज्यको नीति अनुसार कृषिमा सहुलियत ऋण पनि बैकहरुले दिन आनाकानी गरि रहेको पनि उहाँको भनाइ छ । उहाँ ११ बर्षे नेपाल आर्मिको सरकारी जागिर छाडेरँ सो पेसामा लागेका तर अहिले राज्यको लाचारी पनले आफ्नो ब्यवासाय धरापमापरेका उहाको दुखेसो छ । उहाँसंगै तीन जान सामुहिक कुखुरा पालन गर्दै आउनुभएको थियो ।

उहाँहरुले स्वदेशी उत्पादन एक रुपैयाँ महगोनै भएपनि खपतको वतावरण तय गर्न दबाब स्वरुप बध्येभएर कुखुराको चल्ला मार्नुपरेको गुनासो जानकारी दिनुभयो । शुक्रबार गाडीएको चल्ला ६ लाख ७५ हजार मूल्य बराबरको रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँको भनाई अनुसार देशैभरि गत १० दिनभरिमा ६० लाख भन्दा माथी कुखुराको चल्ला गाडेर मारीएको छ  ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीमा कृषि उत्पादन वस्तुको भण्डारण स्थलको निर्माण हुदै : नगर प्रमुख बस्नेत

Next Post

कृषकहरुको समस्या स्थानीय सरकारले बेवास्ता गरेको भन्दै कृषक आक्राेशित

Next Post
कृषकहरुको समस्या स्थानीय सरकारले बेवास्ता गरेको भन्दै कृषक आक्राेशित

कृषकहरुको समस्या स्थानीय सरकारले बेवास्ता गरेको भन्दै कृषक आक्राेशित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.