Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महालक्ष्मी लाईफको अभिकर्ता तालिम मन्थलीमा

Milan Ghimire by Milan Ghimire
December 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार
0
महालक्ष्मी लाईफको अभिकर्ता तालिम मन्थलीमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

०५, पौष,

रामेछापको मन्थलीमा रहेको महालक्ष्मी ईन्सोरेन्स कम्पनीले आभिर्कता तालिम दिएको छ । कम्पनीले आगामी दिनमा आफ्नो प्रिमियमलाई बढाउनको लागि सहयोग पु¥याउने उद्देश्यले शनिबार मन्थलीमा ३० जना नयाँ अभिकर्ताहरुलाई अभिकर्ता तालिम दिएको हो ।
कम्पनीका जिल्ला शाखाका प्रमुख गंगा फुयाँलको सक्रियतामा तालिम दिएको हो । तालिममा सहभागिहरुले केन्द्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो ।
महालक्ष्मी लाईफ ईन्सोरेन्स कम्पनी गत वर्ष २०७५ मा केन्द्रिय स्तरमा स्थापना भैइ हाल ५७ वटा शाखा विस्तार गरि आर्थिक कर्यमा संलगनता रहेको तालिमका क्रममा जानकारी दिएको छ ।
रामेछापको मन्थलीमा गत साउन देखी कम्पनीले शाखा विस्तार गरि आफ्नो सेवा दिइरहेको छ ।
रामेछाप जिल्लाको मन्थली बजार सानो भएपनि सबैजसो ईन्सोरेन्सहरुले आफ्नो शाखा विस्तार गरि धमाधम सेवा दिइरहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुङ्गाको हवाईमैदान उडानको लागि तयारी,, परीक्षण उडान गरियो

Next Post

फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै

Next Post
फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै

फोनिजको राष्ट्रिय भेला सिन्धुलीगढीमा हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.