Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भ्रमण बर्ष २०२० : उद्घाटनमै दुई करोड खर्चँदै सरकार

Milan Ghimire by Milan Ghimire
December 24, 2019
in जनता स्पेसल, फिचर, शिक्षा, समाचार, सूचना प्रविधि
0
भ्रमण बर्ष २०२० : उद्घाटनमै दुई करोड खर्चँदै सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस ८,

काठमाडौ‌ं सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ। पुस १६ गते जनवरी १० का दिन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्ष शुरु भएको औपचारिक घोषणा गर्नेछिन्। उद्घाटन कार्यक्रममा सहभागिताका लागि सरकारले ३१ मुलकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेको छ। लाई भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको भनाइ छ। उनले भ्रमण बर्ष उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद ९साग० पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हुने बताए। त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको वैद्यले जानकारी दिए। उद्घाटन कार्यक्रमको खर्च नेपाल भ्रमण बर्ष सचिवालयलाई सरकारले उपलब्ध गराएको वार्षिक बजेटअन्तर्गत रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए। सरकारले हालै भ्रमण बर्षका लागि ६१ अर्ब ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ। त्यसमध्ये पर्यटन मन्त्रालयबाट १० करोड र नेपाल पर्यटन बोर्डबाट १० करोड गरी २० करोड रुपैयाँ उपलब्ध भएको भ्रमण बर्ष सचिवालयले जानकारी दिएको छ, यो खबर आज प्रकाशित आर्थिक अभियान दैनिकमा छापिएको छ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

स्थानीय तहविरुद्ध अख्तियारमा उजुरीका चाङ, रामेछापको स्थानीय तहको विरुद्ध पनि दर्जनौ उजुरी

Next Post

नेपालद्वारा भुटान पराजित

Next Post
नेपालद्वारा भुटान पराजित

नेपालद्वारा भुटान पराजित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.