Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जन्मदिनमा बिपन्नलाई टिनको छानो

जनता भ्वाइस by जनता भ्वाइस
September 1, 2020
in जनता स्पेसल, समाचार
0
जन्मदिनमा बिपन्नलाई टिनको छानो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामकृष्ण गिरि,असार १४,


ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरबार बिहिन बिपन्नलाई बस्ने घर बनाई दिएका छन् । ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलार्ई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन् ।

बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पादेवी गाउँपालिका १० रानीवनका ८० वर्षिय गम्वसिं खड्कालाई बस्नको लागी बासको ब्यवस्था गरिदिएका हुन । घर परिवारमा कोही नभएका बृद्ध खड्का आफुले बस्ने बास पाएकोमा खुसी देखिका छन् । आफ्नो वडा अध्यक्षले घर वनाई दिएर म बुढोलाई ठुलो गुण लगाएको र अव खानका लागी पनि कसैले जोहो गरी दिए म बुढोको आशिस लाग्ने थियो आँखाभरी आँसु बगाएर उनले भने । जन्म दिन मनाउनका लागी फजुल खर्च गरेर पस्चिमा संस्कृतिको बिकास भै रहेको अवस्थामा वडा अध्यक्ष बुढाथोकी उदाहरणिय बनेका छन् । फजुल तथा देखावटी खर्च गरेर चरीत्रको बिकास भन्दा आफुले बिपन्नको खुसी नै मनको खुसी देखेका कारण जन्म दिन यसरी मनाउन लागेको बुढाथोकीले बताए ।

बुढाथोकीले गर्त वर्ष २५ औं जन्म दिनमा पनि आफ्नो वडामा बेसाहरा बनेकी फिन्चेमाया सार्कीलाई खाद्यन्न सहयोग गरी मनाएका थिए । उनले सार्कीलाई चामल, दाले, नुन, तेल र तीन हजार नगद दान गरेर मनाएका थिए । आफू पनि विपन्न परिवारको मान्छे भएका कारण विपन्नको दुःख आफूले देख्न नसकेको र यो वर्ष खड्कालाई घर बनाई दिएको उनको भनाइ छ । आउने दिनमा पनि सामाजिक सेवामा लागी रहेने बताउने बुढाथोकीले बैठक भत्ता जोगाएर स्थानीय विद्यालयलाई एक सेट कम्प्युटरसहित कपी, कलम, सामान्यज्ञान सम्बन्धी पुस्तकहरू पनि हस्तान्तरण गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रयोगात्मकका लागि एथ्लेटीक प्रतियोगिता

Next Post

सुरु भयो भ्रष्टचार बिरुद्धको अभियान

Next Post
सुरु भयो भ्रष्टचार बिरुद्धको अभियान

सुरु भयो भ्रष्टचार बिरुद्धको अभियान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.