Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रयोगात्मकका लागि एथ्लेटीक प्रतियोगिता

Milan Ghimire by Milan Ghimire
June 28, 2019
in खेलकुद, जनता स्पेसल, शिक्षा, समाचार, स्वास्थ्य
0
प्रयोगात्मकका लागि एथ्लेटीक प्रतियोगिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार १३, मिलन बि.क

मानिस जन्मे देखि मृत्यु सम्म शारीरिक ब्याम गरि रहन्छ र यो निरन्तर प्रक्रिया पनि हो । मानिसले गर्ने हरेक काम मानिसको लागि शारीरिक,मानसिक कुनै न कुनै रुपमा कसरतभई रहने भएकोले मानिस स्वस्थ्य रहन्छ । अहिलेका मानिसहरु तनावमा बस्ने, उपयुक्त, स्वच्छ खानाको प्रयोग नगर्ने,र खेलकुदमा चासो नदिने÷ नखेल्ने भएकोले मानिसहरु विभिन्न रोगको सिकार बनेको बरिष्ट साहित्यकार तथा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस ब्यवास्थापन समितिका अध्यक्ष रामचन्द्र वियोगीले शुक्रबार मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस बि.एड.संकायका तेस्रो बर्षमा अध्ययनरत अजिता खड्काको अध्यक्षतामा भएको प्रयोगात्मक परिक्षाका लागि आयोजना गरेकोे स्वास्थ्य तथा शारीरिक शिक्षा अन्र्तगत एथ्लेटिक प्रतियोगितामा बताए ।
खेलले विद्यार्थीहरुमा लुकेर रहेको अन्तर निहित प्रतिवालाई बाहिर ल्याउने र शिक्षण सिकाईलाई थप प्रेरणा दिने भएकोले क्याम्पमा समय समयमा विद्यायर्थीहरुको शारीरिक,मानसिक रुपमा प्रभाप पर्ने खेलकुदका कार्यक्रम गरि रहेको र आगामि दिनमा गर्ने मन्थली क्याम्पस प्रमुख ऋषि कार्की ले बताए ।

सय मिटर दौड

विद्यार्थीको क्षमता मुल्याङकन गर्न प्रयोगात्मक परिक्षा राखेर उनिहरुको क्षमता मुल्याङकन गर्नु राम्रो भएको र यसले पढार्ईमा राम्रो अंक राम्रो ल्याउन सहयोग पुगेको शिक्षा दोस्रो प्रोजेक्ट मिट कार्यक्रम संयोजक तथा अध्यक्ष अजिता खड्काले बताईन् ।
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस बि.एड.संकायका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य तथा शारीरिक शिक्षा समुहले दास्रो प्रोजेक्ट मिट अन्र्तगत एथ्लेटिक प्रतियोगिता अन्र्तगत शुक्रबार आयोजित प्रतियोगितामा मानविकी, ब्यवास्थापन,शिक्षा संकाएका छात्रा,छात्रले भाग लिएका थिए । प्रतियोगितमा हाईजम्प, लम्जम, १०० मिटर दौड, खेल समावेश गरिएको थियो । प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्तवना हुने छात्रा,छात्रलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

छात्राहरु सय मिटर दौडने तयारीमा
छात्रहरु सय मिटर दौडन तयारी
छात्राहरु सय मिटर दौडदै

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सांसद शान्ता चौधरी ‘बी’ ग्रेड,करिष्मा मानन्धर ‘बी’ प्लस ग्रेडसहित एसईई उत्तीर्ण

Next Post

जन्मदिनमा बिपन्नलाई टिनको छानो

Next Post
जन्मदिनमा बिपन्नलाई टिनको छानो

जन्मदिनमा बिपन्नलाई टिनको छानो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...