Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चोरीको मोटरसाईकलसहित रामेछापका तामाङ पक्राउ

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
चोरीको मोटरसाईकलसहित रामेछापका तामाङ पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुुष,१२, मन्थली,

रामेछापको दोरम्बा गाउँपालिका ७ का एक युुवक भक्तपुरबाट पहरीको नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका ७ का १८ वर्षीय अनिल तामाङसहित काभ्रेपलान्चोकको अनेकोट गाउँपालिका १ का २० वर्षीय मनराज तामाङ रहेका छन् ।
चोरीको मोटरसाइकलसहित भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका २ दुवाकोट मोडबाट दुुबैलाई नियन्त्रणमा लिएको हो । उनीहरुको सवारी जाँचका क्रममा मनराजले चलाएको बा ८६ प १४५० नम्बरको मोटरसाइकलको कागजपत्र नभएपछि प्रहरीले चालकसहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा सो मोटरसाइकलको च्यासिस र इञ्जिन नं. गएको कार्तिक १७ गते काठमाडौं महानगरपालिका अनामनगरबाट चोरी भएको जेनिस तामाङको बा ९२ प २३७१ नं. को मोटरसाइकलसँग मेल खान गएपछि चोरीको मोटरसाइकल भएको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुुभयो । मोटरसाइकल र पक्राउ परेका दुवै युवकलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी वृत्त सिंहदरवार काठमाडौंमा पठाएको थापाले बताउनुुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको भंगेरीमा अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बन्दै,, भंगेरीलाई कम्युनिस्टहरुको तीर्थस्थलको रुपमा विकास गरिदै

Next Post

इन्टरनेट नचले पैसा मिनाहा

Next Post
इन्टरनेट नचले पैसा मिनाहा

इन्टरनेट नचले पैसा मिनाहा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.