Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१२ पुष

वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको मिति तोकेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्याद एक वर्ष थप गरेको छ । र, १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ । माघबाट क्रियाशील सदस्यता वितरण तथा नविकरण हुनेछ ।

यस्तै तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको छ भने पार्टीको केन्द्रीय विभागहरु २८ बाट बढाएर ४१ र्पुयाउने प्रस्ताव पनि पास भएको छ । त्यसअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे व्याख्या गरेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

इन्टरनेट नचले पैसा मिनाहा

Next Post

नयाँ सभामुखबारे नेकपाको किचलोले संसद बन्धक, कांग्रेस आक्रोशित

Next Post
नयाँ सभामुखबारे नेकपाको किचलोले संसद बन्धक, कांग्रेस आक्रोशित

नयाँ सभामुखबारे नेकपाको किचलोले संसद बन्धक, कांग्रेस आक्रोशित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.