Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१२ पौष, मन्थली,

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १३ फुलासीमा एकदिने निशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । नेपाल सि।आर।एस कम्पनीको सहयोगमा मन्थली
नगरपालिकाले आयोजना गरेको शिविरमा ६४ जनाले सेवा लिएको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले जानकारी दिनुभयो । फुलासी स्वास्थ्य चौकीको प्राङगनमा संचालन भएको शिविरमा अब्ष्टेट्रिक फिष्टुला , आङखस्ने समस्या , पाठेघरको मुखको क्यान्स तथा स्तन क्यान्सर परिक्षण र यौनरोग सम्बन्धी औषध उपचार सेवा प्रदान गरिएको स्वास्थ्य संयोजक फुयालको भनाई छ । शिविरमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका डा. अशोक खनाल , मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयाल , मन्थली नगरपालिकाका जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका स्टाफ नर्स कमला श्रेष्ठ , नर्मदा सुवेदी र नेपाल सि।आर।एस कम्पनीका कर्मचारीहरुले सेवा दिएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा वडाध्यक्षको दादागिरी वडाबासीमाथी नै हातपात

Next Post

रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन

Next Post
रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन

रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.