Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष १२

विनाशकारी भुकम्प गएको ४ बर्षमा रामेछाप जिल्लामा ७६ प्रतिशत घर बनेका छन् । राष्ट्रिय पुनर्निर्माणको ७६ प्रतिशत निजि घर सम्पन्न भएको छ जम्मा ४ लाख ८९ हजार ३९ घर बन्न पर्नेमा ३५ हजार ७ सय ७६ निजि आवास पुननिर्माण भएको बताएका छन् ।
शनिबार रामेछापको सदरमुकाम मन्थलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला सहजिकरण समिति रामेछापले पुनर्निर्माणको चार बर्षे प्रगती सार्वजनिक कार्यक्रममा उतm कुरा सार्वजनीक गरेको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका ईन्जिनियर किशोर विक्रम शाहिले जिल्लामा हाल सम्म ७६ प्रतिशत निजि आवास निर्माण सम्पन्न भएको जानकारी दिनुुभयो ।
उहाँले रामेछाप जिल्लामा कुल लाभग्राही ४८ हजार ९ सय ३१ रहेको र ४७ हजार १ सय १२ निजि आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएकोमा ४७ हजार ९५ जनाले पहिलो किस्ता , ४३ हजार ७ सय २७ ले दोस्रो किस्ता र ३९ हजार ७ सय ५१ ले तेस्रो किस्ता लिएको बताउनुुभएको हो ।
जिल्लाको निजि आवास पुननिर्माणका लागि १४ अर्व ६८ करोड १७ लाख बजेटमा हालसम्म १२ अर्व ८८ करोड ८९ लाख रुपैयाँ बजेट खर्च भएको ईन्जिनियर किशोर विक्रम शाहिको भनाई छ । कार्यक्रममा सहभागी हरुले रामेछापमा पुनर्निर्माणको काम प्रभावकारी रुपमा नभएको गुनासो गरेका छन् ।
केहि कर्मचारी दलका नेता लगाएतको कमजोरीले गर्दा अत्यावश्यक व्यक्तिले , विद्यालय र एकिकृत वस्तीहरुमा पुनर्निर्माणको काम हुननसक्दा समस्या भएको उनीहरुको बताएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको फुलासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Next Post

राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ

Next Post
राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ

राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.