Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, विचार, शिक्षा, समाचार
0
राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष १२

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न नसकेको बताउनुुभएको छ । रामेछाप उद्योग बाणिज्य संघको १२ औं बार्षिक साधारणसभालाई शनिबार मन्थलीमा सम्बोधन गर्दे अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण बनाउँको साटो कार्यान्वयनै हुननसक्ने कानुनुन्हरु बनाएर राज्यले व्यवसायीहरुलाई निरास बनाएको बताउनुुभएको हो । अध्यक्ष श्रेष्ठले राज्यले बनाएको गलत र कार्यान्वयन हुन नसक्ने कानुनहरुका विरुद्ध एकजुट भएर लाग्न व्यवसायीहरुलाई आह्वान समेत गर्नुभयो । व्यवसायीहरुलाई अहिलेका निर्वाचित जनप्रतिनिधिहरुले बुझ्न नसक्दा सधै समस्या हुने गरेको उहाँको भनाई छ ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव जगन्नाथ दाहालले संघको बार्षिक प्रतिवेदन र संघका कोषाध्यक्ष पवनकुमार कठेतले संघको आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जिल्लाका उद्योग बाणिज्य संघका अध्यक्षहरु , नेकपाका नेता लव श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल ,गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा भुकम्पछि ७६ प्रतिशत निजि घर बने, स्थानीय भन्छन् उल्लेख्य प्रगति भएन

Next Post

रामेछापको मन्थलीमा दुईदिने वातावरण संरक्षण सम्बन्धीत पत्रकारीता तालिम सुरु

Next Post
रामेछापको मन्थलीमा दुईदिने वातावरण संरक्षण सम्बन्धीत पत्रकारीता तालिम सुरु

रामेछापको मन्थलीमा दुईदिने वातावरण संरक्षण सम्बन्धीत पत्रकारीता तालिम सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.