Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको मन्थलीमा दुईदिने वातावरण संरक्षण सम्बन्धीत पत्रकारीता तालिम सुरु

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, जनता स्पेसल, मनोरञ्जन, समाचार, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
0
रामेछापको मन्थलीमा दुईदिने वातावरण संरक्षण सम्बन्धीत पत्रकारीता तालिम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली ,१२,

रामेछापको मन्थलीमा दुईदिने पत्रकारीता तालिम आजबाट सुरुभएको छ । संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय (बिइजेड्) जर्मनी र तेरे दे जोम्स् जर्मनीको आर्थिका सहयोग तथा सामुदायिक विकासर समाज श्रृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रमका साझेदारीमा  तालिम सुरुभएको हो ।  तालिममा मन्थली र रामेछाप नगरपालिकामा सञ्चालित वातावरण संरक्षण परियोजना अन्र्तगत रामेछाप जिल्लामा वातावरण संरक्षणका लागि सचेतना तथा र्पैरवीका लागि जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई वातावरण संरक्षमा सहयोग पुर्याउने उद्देश्यले तालिम संचालन गरेको कार्यक्रम संयोजक विनोद थापाले जानकारी दिनुभएको छ । तालिममा जिल्लमा रहेका ६ वटा रेडियोका संचारकर्मी र मन्थली माबिमा कक्षा ११ र १२ मा पत्रकारीता विषय लिएर पढिरहेका विद्यार्थीको सहभागिता रहेको छ ।

कार्यक्रकको सुरुवातमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख पेम बहादुर खड्काले जिल्लमा हाल खानेपानीका मुहान सुकेको, वतावरणिय प्रभाव दिनानु दिन वग्रदो अवस्था हरेको, जिल्लामा विभिन्न वातावरणमा खलल् पु्ग्ने बताउदै यसलाई तत्काल संरक्षण गर्ने भुमिका खेल्नु पर्ने बताउनुभएको छ । उहाँले जिल्ला समन्वयको तर्फबाट वतावरण संरक्षणको लागि जस्तो सुकैभुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको हो ।

त्यस्तै पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरेले वातावरण संरक्षाको लागि संस्थाहरुले उठाएको कदम प्रति सञ्चारमाध्यमको तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिम भोलि आईतबार सम्म चल्ने छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राज्यले लगानीका लागि उपयुक्त वातावरण निर्माण गरेन : अध्यक्ष श्रेष्ठ

Next Post

समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी

Next Post
समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी

समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.