Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी

Milan Ghimire by Milan Ghimire
December 28, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
समयले मागेको शिक्षा अहिलेको आवश्यकता : प्रदेश सांसद पन्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु,पुस,१३,

समयले मागेको शिक्षा अहिलेको आवश्यकता भएको प्रदेश सांसद विष्णु पन्र्थीले बताउनु भएको छ । श्री जनसेवा आधारभुत विद्यालय वाणगंगा ८ उदयपुर मोर्मिको ३८ औ अभिभावक दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । हरेक विद्यालयले विश्वसंग प्रतिस्पधा गर्न सक्ने विद्यार्थी तयार गराउन आवश्यक रहेको उहाँले बताउनु भयो । सांसद पन्थीले विद्यालय खोल्दैमा देश विकास नहुने बताउदै विद्यालको व्यवस्थापन गरि विद्यालयको सङख्या घटनाउने, भएका विद्यालयहरुको गुणस्तर सुधार गरि भौतिक व्यवस्थापन राम्रो बताउन आवश्यक रहेकोे बताउनु भएको छ । विगतमा जन्ताको श्रमदानले स्थापना भएका विद्यालयलाई अब तिनै तहका सरकाले हेर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले विद्यालयलाई नमुना बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुनेमा जोड दिनु भयो । विद्यालयको मार्गदशक शिक्षक भएको बताउदै गुणस्तरी शिक्षा प्रदान गरि आगामी दिनमा विद्यालयलाई नमुना बनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधि भुषाल , वडा ८ नेकपाका अध्यक्ष प्रेम विक, स्रोत व्यतिm कविराज भण्डारी, वाणगंगा माविका प्रधानाध्यापक कुलराज पौडेल लगाएतले अभिभावक दिवशको शुभकामना व्यक्त गर्नु भएको थियो । आयोजीत कार्यक्रममा प्रध्यानध्यापक ज्ञान प्रसाद पाण्डेले विद्यालयको समग्र प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थारुको अध्यक्षयता, शिक्षक भोजराज थारुको स्वागत र शिक्षक राजेन्द्र खनालको संचालनमा सम्पनन कार्यक्रममा ६ जनालाई सम्मान गरिएको थियो । अभिभावक भेलाले आगामी तीन वर्षका लागि पार्वती थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ भने दुर्गा रेग्मीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ ।कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न किसिमका सांंस्कृतिक नृत्यको प्रस्तुति गरेका थिए् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको मन्थलीमा दुईदिने वातावरण संरक्षण सम्बन्धीत पत्रकारीता तालिम सुरु

Next Post

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई स् विराटनगर टाइटन्स ३२ रनले पराजित

Next Post
पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई स् विराटनगर टाइटन्स ३२ रनले पराजित

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई स् विराटनगर टाइटन्स ३२ रनले पराजित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.