Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मानिसकाे दायित्व भनेकै वातावरण जोगाउनु र तिनीहरूकाे उचित प्रयाेग गर्नु हाे : ३ नं प्रदेश सदस्य पौडेल

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, स्वास्थ्य
0
स्थानिय सरकार विधिको साशनमा चलनु पर्छ : प्रदेश सांसद शान्ति पौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली ,१३

प्रदेश नं ३ का प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलले हाम्रो प्रमखु दायित्व वरपरको वतावरणको संरक्षण र त्यसको उचित प्रयोग गर्नुभएको बताउनुभएको छ । आइतबार रामेछापको मन्थलीमा संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय, जर्मनी र तेरे दे जोम्सको आर्थिका सहयोग तथा सामुदायिक विकासर समाज, श्रृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रमका साझेदारीमा भएको वातावरण संरक्षणका लागि सञ्चारकर्मीहरुलाई दिएको दुईदिने तालिमको समापनमा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले वरपरको वातावरणको संरक्षण गर्न नसके मानविय जिवनको कल्पना गर्ने नसकिने भएकोले यसको उचित तरिकाले भोगचलन गर्नु पर्नेमा जोड्दिनुभयो । वातावरणको उचित प्रयोग गरेर आगामी दिनमा विकासको गतिलाई दिगो विकास गर्ने तर्फ ध्यानर्कषण गराउनुभयो । उहाँले मानव निमिर्त भौतिक संरचनाहरु वातावरण मैत्रिहुनु पर्ने बताउनुभयो । मानविय गतिविधिका कारण हिमालमा हिउँ पग्लेर हिमालहरुमा असर परेको इंगित गर्दै सदस्य पौडेले चाडै समस्याको पहिचान गरि त्यसको न्युनिकरणको लागि कदम अघिबढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

त्यस्तै सामुदायिक विकास समाज रामेछापका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले वतावरण संरक्षणमा पत्रकारहरुले विभिन्न गतिविधि बढाएर वतावरणिय समस्याहरु न्युनिकरणको लागि भुमिका खेल्न आग्र गर्नुभयो ।
कार्यक्रमा रामेछाप जिल्लासहित देशैभरि मानविय गतिविधिले वातावरणमा प्रतिकुल असरपरेकाले यसको न्युनिकरण गर्ने तर्फ सहभागिरुले सम्बन्धीत पक्षको ध्यानार्कषण गराएका थिए ।
कार्यक्रमा तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

केन्द्रीय समितिले गरेको निर्णयमा असन्तुष्ट पक्षको आपत्ति, निर्णय नमान्ने चेतावनी

Next Post

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

Next Post
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्न नेकपाको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...