Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो

Milan Ghimire by Milan Ghimire
December 29, 2019
in जनता स्पेसल, समाचार
0
‘सिद्धबाबा’को थुनछेक बहस सर्‍यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१३ पुष,

सुनसरी । आफ्नै अनुयायीमाथि यौन दुव्र्यवहारको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको थुनछेक बहस भोलि (सोमबार) का लागि सारिएको छ ।

आज (आइतबार) बिहान ११ बजेबाट सुरु भएको थुनछेक बहसमा पीडित महिलातर्फका वकिलहरुको बयान सकिए पनि गिरीको बहस नसकिएकाले भोलिका लागि सारिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलासहित ८ जनाको बहस सकिएपछि प्रतिवादी गिरीतर्फका वकिलहरुको बहस सुरु भएको थियो ।

गिरीतर्फका ५ जना वकिलमध्ये तीन जनाको मात्र बहस सकिएको छ । अब गिरीको थुनछेक बहस भोलि सोमबार हुने भएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वविद्यालयहरु राजनीति गर्ने थलो होइन’

Next Post

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई पुनः१० दिनको म्याद थप

Next Post
पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई पुनः१० दिनको म्याद थप

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई पुनः१० दिनको म्याद थप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.