Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अदिति घिमिरे कपको समापन

Milan Ghimire by Milan Ghimire
December 30, 2019
in अर्थतन्त्र, खेलकुद, जनता स्पेसल, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
अदिति घिमिरे कपको समापन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१४ पौष , मन्थली,

नवौंअदिति घिमिरे कप खेल कुदप्रतियोगिता आज एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरि समापनगरिएको छ । मन्थली मावि मन्थलीमा आयोजना गरिएको खेलकुदकार्यक्रमको समापन समारोहका अबसरमा अन्तर संकायतथाअन्तर कक्षास्तरीय विभिन्न खेलकुद प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुखअतिथि सुहृद घिमिरे तथा रेखा घिमिरे लगाएतकाअतिथिहरुले पुरस्कार, प्रमाणपत्र, शिल्ड तथा मेडल बितरणगर्नु भएको थियो ।

बिद्यालयब्यवस्थापन समितिका अध्यक्षजगदीश सुवेदीको अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रममा प्रमुखअतिथि सुहृद घिमिरेले आफ्नो सानो सहयोगबाट मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुको खेल जिवनमा परिवर्तन ल्याउन सकेकोमा खुशीव्यक्तगर्दै आगामी दिनहरुमा पनि आफुले यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा मन्थली नगरपालिकाकाप्रमुख रमेश बस्नेत, प्रमुख जिल्लाअधिकारी लिलाकुमारी के.सी,विद्यालयकाप्रअ टंक प्रसाद दाहाललगायतका बक्ताहरुले खेलकुदका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।

उक्त खेल संचालनका लागि विगत ९ बर्षदेखी समाजसेवी सुहृद घिमिरेले आफ्नी छोरी अदितीको नामबाट आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
मंसिर ५ गते देखीपौष १४ गते सम्म संचालनभएको सो प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड मा खेलाइने सबैखालका खेलहरुका साथै थपअन्य खेल समेत गरी जम्मा २० वटा खेलहरु खेलाइएको विद्यालयका शैक्षिकविभागप्रमुखचन्द्र सिंहधामिले बताउनु भयो । खेलकुद प्रतियोगितामा मन्थलीमा विमाअध्ययनरत ६ सय ७२ जनाबिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सहकारीहरु नाफामुखि भए : अध्यक्ष थापा

Next Post

समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण : नगर प्रमुख थारु

Next Post
समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण  : नगर प्रमुख थारु

समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण : नगर प्रमुख थारु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.