Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मौसम : फेरि हिमपात र वर्षाको सम्भावना

Milan Ghimire by Milan Ghimire
January 5, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मौसम : फेरि हिमपात र वर्षाको सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुस २०

काठमाण्डौ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डौसहित धेरै ठाउँमा चिसो बढेको छ ।

सोमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने फेरि बदली हुने अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । सोमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने उहाँले बताउनुभयो । सोमबार राति यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने सम्भावना छ ।

यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत हुने मौसमविद् नगरकोटीले बताउनुभयो । शुक्रबार र शनिबारको वर्षाका कारण अहिले देशभर चिसो बढेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुको मनोनयन दर्ता

Next Post

१२२ चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर छुटे

Next Post
१२२ चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर छुटे

१२२ चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर छुटे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.