Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पौरखी सहकारीको छैटौ साधाराण सभा सम्पन्न,,६७ लाखमाथी कारोबार

Milan Ghimire by Milan Ghimire
January 6, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
पौरखी सहकारीको छैटौ साधाराण सभा सम्पन्न,,६७ लाखमाथी कारोबार
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मन्थली,२१, पौष

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सहकारीले देश विकासमा भुमिका खेलेको बताउनुभएको छ । सोमबार मन्थलीमा रहेको पौरखी युवा कृषि सहकारी संस्थाको छैटांै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जिल्लामा अनगिन्तिरुपमा रहेका सहकारीहरुमा हचुवाको भरमा एउटै ब्यक्तिले एक भन्दाबढी खाता खोल्ने प्रर्विती रहेकाले आगामी दिनमा यसलाई नागरिकले सहि तरिकाले अगाडि बढनु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सहकारीहरु नेपाल सरकारको नियम कानुनमा रहेर आर्थिक कारोबार गर्न जोडदिनुभयो ।

कार्यक्रममा पौरखी युवा कृषी सहकारी संस्था गएको २०७० साल फागुन ०१ गते साविकको मन्थली र गेलुगाविसालाई कार्यक्षेत्रबानाई युवाहरुलाई सचेत र जागरुक बनाउदै स्थानीय स्तरमा कृषि उद्यमशिलताको विकास, कृषिमा आधुनिकिकरण ल्याउने उद्देशयले स्थापना भएको जानकारी गराइएको थियो ।


विगतमा कम्जोर अवस्थामा रहको सहकारी हाल आएर ६७ लाख ९६ हजार २४ रुपैयां रहको बताएको छ । त्यस्तै संस्थाको पूंजी २० लाख भन्दामाथी रहेको बताएको छ । सहकारीमा ६ सय ५१ जान सदस्य रहेका छन् ।

चालुआर्थिक वर्षदेखी सफ्टवयेर वाट लेखा प्रणाली सुरुवात गर्न सफल भएको, रेमिट्यान्स,तरकारी संकलन केन्द्र तथा वितरण लगायत जिल्लामा संचालित कृषि सहकारी संघ र सहकारी बैंकमा आवद्ध भएर सेवा दिदै आएको संस्थानका कोषअध्यक्ष अर्पण लामाले जानकारी दिनुभयो ।


कार्यक्रमा मन्थली नगरपालिका वडा नं १ का कार्यबाहाक वडा अध्यक्ष रामहरी पौड्ल, जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेल, पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष रमेश ढुङ्गेल, मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठलगायतले बोलेका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गोकुल गंगामा १ सय १८ धारा निर्माण सम्पन्न : ८ सय धारा धमाधम बन्दै,,

Next Post

ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

Next Post
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...