Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

Milan Ghimire by Milan Ghimire
January 6, 2020
in जनता स्पेसल, समाचार
0
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, पुष २१,

रामेछापमा ट्याक्टर दुर्घटनाहुदा एक जनाको ज्यान गएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ विर्तामा सोमबार बिहान ट्याकटर दुर्घटना हुदा १९ बर्षिय सहचालक सनम हायुको ज्यान गएको हो । सुनकोशी नदिबाट बालुवा लियर सुकाजोर तर्फजाँदै गरेको ना ३ त ७००५ नम्बरको ट्याक्टर उकालोमा ओभरलोड भएर ढाला फुस्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रहरी हवल्दार बिष्णु गौतमले जानकारी दिनुुभयो । मृतक हायुको सव जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts

Previous Post

पौरखी सहकारीको छैटौ साधाराण सभा सम्पन्न,,६७ लाखमाथी कारोबार

Next Post

ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार

Next Post
ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार

ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.