Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार

Milan Ghimire by Milan Ghimire
January 8, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, शिक्षा, समाचार, स्वास्थ्य
0
ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ पुष मन्थली

ओखलढुङ्गाका संघिय सांसद यज्ञबहादुर सुनुवारले जिल्लाका सम्पुर्ण विद्यालयहरुको विकासको लागि आफु लागि पर्ने बताउनुुभएको छ । मंगलबार ओखलढुङ्गाको लिखु पिके गाउँपालिका हुलाक चौरमा सम्पन्न भएको नव निर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुुभएको हो । उहाँले आगामी दिनमा सो क्षेत्रका विद्यालयको विकास र गुणस्तरिय शिक्षाको प्रदान गर्नको लागि आफुले भुमिका खेल्ने आश्वसन दिनुभएको हो ।

त्यस्तै प्रदेश नं १ का सांसद मोहन कुमार खड्काले विद्यालय र विद्यार्थीको सुधारका लागि पहल गर्ने दाबी गर्नुभयो । उहाँले भुकम्प पछि जिल्लामा शिक्षा क्षेत्रको भौतिक संरचनामा सुधार भएको तर्क गर्दै संरचना जस्तै शिक्षामा पनि सुधार, गुणस्तरियता ल्याउनुपर्ने औल्याउनुभयो ।

विद्यालय हस्तान्तरणा

एसियाली विकास बैङकको ऋण सहयोगमा भुकम्पपछि पुर्ण निर्माण प्राधिकरण ओखलढ्ङ्गाद्धारा सुनकोसी बलबहादुर जेवीकन्ट्रक्सन निर्माण कम्पनीसंग गत २०७५ साउनमा सम्झौत भई निर्माण सम्पन्न भएको अत्याधुनिक किसिमको सेवा सुविधा सम्पन्न विद्यालय मंगलबार भब्य संस्कृति कार्यक्रमका बिच विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

५ कारोड ३४ लाखमा बनेको श्री ज्यानज्योति माविमा हाल ३ सय ५० विद्यार्थी माध्यिमिक तहसम्म अध्ययन गरि रहेका छन् । नव निर्मित अत्यधुनिक विद्यालयमा साईन्स् ल्याब, डान्सिङ कक्षा, धारा पानी, शौचालय, खेलमैदान, लगायत ब्यवस्थित वातावरण तयार गरिएको निमार्ण ब्यवासायिका प्रतिनिधी केशव महतले जनता भ्वासलाई जानकार िदिनुुभयो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

Next Post

मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी

Next Post
मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी

मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.