Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी

Milan Ghimire by Milan Ghimire
January 8, 2020
in जनता स्पेसल, समाचार
0
मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष,२३, मन्थली,

फाेटाे : नवराज श्रेष्ठकाे फेस्बुकबाट

रामेछापको मन्थलीमा संचालन हुने अटोका संचालकहरुलाई सुझाव दिएको छ । बुधाबार मन्थलीमा अटो यात्रुहरुको गुनासोलाई ध्यानमा राख्दै आवश्यक निर्देशन दिएको जिल्ला ट्रापिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जनता भ्वासलाई जानकारी दिनुभयो । उनीहरुलाई अबको एकहप्ता यात्रुको सुविधा र नियमभित्र रहेर आवश्यकता अनुसार सधार गर्न निर्देशन दिएको छ ।


अहिले मन्थलीमा संचालित अटोले निर्धा्रित भडादर भन्दा बढि भाडा असुल्ने, क्षमता भन्दा बढि यात्रु बोक्ने, बजार क्षेत्रमा आवश्यक भन्दा तिव्र गतिमा अटो चलाउँने गरेको अटो यात्रुहरुले बताउदै आएका छन् ।
ट्रफिक प्रहरीले एक हप्ताभित्र अटो चालकहरुले सुधार नगरे कारवाही गरिने चेतावनी दिएको बताउनुभएको छ ।

मन्थलीमा हाल २४ वटा अटो संचालनमा रहेको पनि बताउनुभएको छ । जिल्लाम संचालित यातायातका सवारी साधानबाट दुर्घटनाका कारण मानिसले ज्यान गुमाउन नपरोस भनि चेकजाँचमा थप कडाई गरिएको पनि जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

ओखलढुङ्गाका विद्यालयको विकासका लागि पहल गर्छुः सांसद सुनुवार

Next Post

रामेछाप जिल्लाम चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परि १० जनाको मृत्यु : १५ जना घाइते , दुर्घटना कम भएको ट्राफिक प्रहरीको दाबी,,,

Next Post
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

रामेछाप जिल्लाम चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परि १० जनाको मृत्यु : १५ जना घाइते , दुर्घटना कम भएको ट्राफिक प्रहरीको दाबी,,,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.