Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुँदै

Milan Ghimire by Milan Ghimire
July 6, 2019
in खेलकुद, जनता स्पेसल, समाचार
0
जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार,२०

रामेछाप जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुने भएको छ । रामेछाप नगरपालिकामा प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । असार २५ गतेदेखि फुटबल प्रतियोगीता सुरु हुने रामेछाप नगरपालिकाका खेल संयोजक रुकुम हायुले जानकारी दिए । प्रतियोगीतामा प्रथम , द्धितिय र तृतिय हुने टिमले क्रमश ३ लाख, २ लाख र १ लाखको साथमा मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने उनले जानकारी दिए ।

रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित टुँडिखेल मैदानमा हुने खेलमा प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको उदघाटन रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले जिल्लाकै अहिलेसम्मको ठूलो राशीको प्रतियोगीता हुन लागेको दावी गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली माविका शिक्षक चन्द्रसिंह धामी पुरस्कृत

Next Post

मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड : नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ

Next Post
मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड :  नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ

मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड : नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.