Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड : नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, समाचार
0
मन्थली नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ८२ करोड :  नगर प्रमुख भन्छन यो वर्षको योजना सफल हुन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार २०, मिनल बि.क

मन्थली नगरपालिकाले आगामि आर्थिक बर्ष २०७६÷७७ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मन्थली नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरि ८२ करोड ४ लाख ३९ हजार बजेट सार्वजनिक गरको हो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले प्रस्तुत गरको बजेटमा राजस्व,परिचालन नीति, सार्वजनिक सेवा,सुशासन तथा क्षमता विकास,शिक्षा, खानेपानी, लक्षित वर्ग, युवा तथा खेलकुद, स्वस्थ्य सेवा, पूर्वाधार निर्माण, कृषि तथा पशुविकास, पर्यटन, सिंचाइ,वातावरण तथा विपद ब्यवस्थापन र गरिबी न्युनिकरण तथा रोजगारी प्रर्वद्धनलाई प्राथमिकतामा राखिएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगरप्रमुख बस्नेत

नगरपालिकाकाले संघीय वित्तीय समानीकरण अनुदान तर्फ २० करोड ५९ लाख, संघीय राजश्व बाडफाड तर्फ ११ करोड ५८ लाख, संघीय शर्सत अनुदान तर्फ ३० करोड ९३ लाख, जलविद्युत रोयल्टी तर्फ १ करोड ४२ लाख ७० हजार, प्रदेश वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख २६ हजार, प्रदेश सशर्त अनुदान तर्फ ३० लाख, नगरको आन्तरीक आम्दानी तर्फ २ करोड ६५ लाख, सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार रकम विनियोजन गरको , संघीय राजश्व बाडफाड तर्फ ११ करोड ५८ लाख, संघीय शर्सत अनुदान तर्फ ३० करोड ९३ लाख, जनविद्युत रोयल्टी तर्फ १ करोड ४२ लाख ७० हजार, प्रदेश वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ६ लाख २६ हजार, प्रदेश सशर्त अनुदान तर्फ ३० लाख, नगरको आन्तरीक आम्दानी तर्फ २ करोड ६५ लाख, सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार गरि जम्मा ८२ करोड ४ लाख ३९ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ । अनुमानित रकमबाट भौतिक पुर्वाधार क्षेत्र तर्फ ५ करोठ ६२ लाख ६९ हजार, सामाजिक विकास क्षेत्र तर्फ ३२ करोड ८२ लाख ८१ हजार,सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख ४३ हजार, आर्थिक विकास क्षेत्र तर्फ १० करोड २३ लाख ५९ हजार, वन,वातावरण तथा विपद ब्यवस्थापनमा ४७ लाख ९२ हजार, संस्थागत विकास,क्षमता विकास तथा सेवा प्रवाह तर्फ ६४ लाख ६८ हजार, नगर गौरवका आयोजना सञ्चालन तर्फ ४ करोड ४९ लाख २७ हजार, चालू खर्त तर्फ १४ करोड २३ लाखको रकम खर्च हुने अनुमान गरको छ ।

नगरपालिकाले आ.आ.वाभित्र नगरलाई विकासरको गतिमा अघि बढाउने महत्वकांक्षी योजनामा एकिकृत बस्ति विकास,कृषकलाई दुध खरिद बिक्रीमा छुटको ब्यवस्था गर्ने, नगरपालिका भित्रका सबै वडाहरु जोड्ने सडक पिचको कामलाई अघाडि बडाउने,प्लाष्टिक जन्य वस्तुको प्रयोगमा नियन्त्रन गर्ने,युवाहरुलाई सिपमुलक तालिमको ब्यवस्था गर्ने, स्वइमिङ पुल, खानेपानी,कुलो, बोरिङ, लक्षित वर्ग कार्यक्रम, शैक्षिक योजना, खेलकुद, ढल निकास,शिक्षा, सामाजिक विकास, आर्थिक विकास, कृषि तथा पशुविकास, स्वास्थ्य सेवा,बालश्रम मुक्त, गरिबी न्युनीकरण तथा रोजगारी प्रर्वद्धन, विपद ब्यवस्थापन,न्याय ब्यवस्थापन,पर्वाधार विकास, लैङगित जातजातिको क्षमता विकास, पिछाडिएका वर्गको विकास लगाएतका योजना अघि सारेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जिल्लाकै ठूलो राशीको फुटबल प्रतियोगीता हुँदै

Next Post

हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा

Next Post
हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा

हाम्रो ने.वि संघ खोइ-खुल्ला छलफल त्रिचन्द्रमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...