Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप जिल्लाम चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परि १० जनाको मृत्यु : १५ जना घाइते , दुर्घटना कम भएको ट्राफिक प्रहरीको दाबी,,,

Milan Ghimire by Milan Ghimire
January 8, 2020
in जनता स्पेसल, फिचर, समाचार
0
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली,पौष, २३,

रामेछाप जिल्लामा चालु आर्थिक वर्षको ६ महिनाभित्र भएका विभिन्न यातायात दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा भएको दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो ।

जनता भ्वासका पत्रकारलाई दिएको जानकारी अनुसार गएको साउन महिना यात्रु र यातायात ब्यवासायिको लागि सुखद् रहेको जिल्ला ट्राफिक प्रहरी रामेछापका हवलदार विष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै गएको भदौ महिनामा ३ दुर्घटनामा परि एक जनाको मृत्यु,३ जना गम्भिर घाईते भएका छन् ।

त्यस्तै आसोज महिनामा भएको २ दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने, गम्भिर घाईते ३ जना भएका छन् ।

त्यस्तै गएको कात्र्तिक महिनामा भएको २ दुर्घटनामा परि एक जनाको मृत्युभएको छ भने एक गम्भिर एक सामान्य घाईते भएका छन् ।
मंसिर महिनामा भएको ३ वाट छुटाछुटै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने समान्य घाईते ११ जना भएका छन् ।

त्यस्तै चालु महिनाको पौष २० गतेसम्मको तथ्याकलाई हेर्दा ३ दुर्घटनामा परि २ जनाको मृत्यु भैसकेको छ भने २ जना गम्भिर घाइते भएका छन् । जसमा ६ वर्ष मुनिका ४ जना बलक र २ जना बालिका रहेका छन् ।

त्यस्तै ६ देखी १६ वर्ष मुनिका एक जनाको मृत्यु भएका छन् भने ३ जना घाइते भएका छन् ।

त्यस्तै सोही उमेरका बालिका २ जनको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

त्यस्तै १६ देखी २५ वर्षका ३ जना महिलाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । त्यस्तै २५ वर्ष भन्दा माथी उमेरका पुरुष ३ जनाको मृत्यु भएको छ ।

गएको ०७५÷०७६ मा जिल्लामा १८ वटा छुटाछुटै दुर्घटना भएको ती दुर्घटनामा परि १० जनाको मृत्यु भएका थियो । २० जना गम्भिर घाइते र ४९ जना सामान्य घाइते भएका थिए ।

हि तथ्याङकलाई आधार मान्दा जिल्लामा गएको वर्षको तुलनामा सडक यो वर्ष सडक दुर्घटना कम भएको दाबी जिल्ला ट्राफिक प्रहरीले गरेको छ ।

फोटो google

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीका अटो चालकलाई एक हप्ताभित्र सुधार गर्न ट्रफिक प्रहरीको सुझाव : नसुध्रिय कार्वही गर्ने चेतावनी

Next Post

दोरम्बमा ट्रकले ठक्कर दिदाँ ६ वर्षीय बालिकाको मृत्यु

Next Post
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु

दोरम्बमा ट्रकले ठक्कर दिदाँ ६ वर्षीय बालिकाको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.