Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोरम्बमा ट्रकले ठक्कर दिदाँ ६ वर्षीय बालिकाको मृत्यु

Milan Ghimire by Milan Ghimire
January 10, 2020
in जनता स्पेसल, समाचार
0
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, २५,

रामेछापको दोरम्बा गाउँपालिका वडा नं ३ टोकरपुर जिरो किलोमा ट्रकले ठक्कर दिदाँ अन्दाजी ६ वर्षीय एक जनाको घटना स्थलमै ज्यान गएको छ । बिहिबार दिउसाँ ३ बजे स्थानीय प्रतिमा कंडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यत्रलय रामेछापका प्रहरी प्रमुख वसन्त पाठकले जनता भ्वासलाई जानकारी दिनुभयो । बा २ क ९००९ नंम्बरको ट्रकले ढुङगा ओसारर्दै गर्दा बालिकालाई पछाडिपटि बाट बालिकालाई ठक्कर दिएको हो । उनको शव अहिले जिल्ला स्वस्थ्य कार्यलय रामेछाप ल्याएको र गाडीका चालक फरार रहेको उहाँले जानकारी दिनुभयो । गाडी भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप जिल्लाम चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परि १० जनाको मृत्यु : १५ जना घाइते , दुर्घटना कम भएको ट्राफिक प्रहरीको दाबी,,,

Next Post

उमाकुण्डमा नेपालकै दोस्रो ब्यवासायिक प्याराग्लाइडिङ संचालन : महोत्सवको हुदै

Next Post
उमाकुण्डमा नेपालकै दोस्रो ब्यवासायिक प्याराग्लाइडिङ संचालन : महोत्सवको हुदै

उमाकुण्डमा नेपालकै दोस्रो ब्यवासायिक प्याराग्लाइडिङ संचालन : महोत्सवको हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.