Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा जन्ती सवार गाडी दुर्घटना, १३ घाइते

Milan Ghimire by Milan Ghimire
January 16, 2020
in जनता स्पेसल, फिचर, समाचार
0
ट्याक्टर दुर्घटनाहुदा एक जनाको घटनास्थलमै मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ,माघ २

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जन्ती सवार गाडी दुर्घट्नामा परेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मरिण गाउँपालिका वडा नं १ ककटौजेबाट हरिहरपुरगढी गाउँपालिकाको तामाजोर जन्ती लिएर जाँदै गरेको ना। १ च १८६० नम्बरको गाडी मदनभण्डारी रामाजर्ग अन्तर्गत हरिपरपुरगढी गाउँपालिकाको देवीस्थानमा विहिबार दिउँसो आफैँ अनियन्त्रीत भई दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको छ । उक्त गाडीमा १६ जना सवार रहेकोमा १३ जना घाइते भएको सिन्धुली प्रहरी प्रमुख रञ्जु सिक्देलले जानकारी दिनुभयो । दुर्घटनामा सिन्धुली मरीण गाउँपालिका–२ सिर्थौली की २२ वर्षीय उर्मिला गुर्मछाने, १७ वर्षीय अनिता सुईयाल, वडा नं। १ की १८ वर्षीय मन कुमारी मगर, १५ बर्र्षीय उषा मगर घाइते भएका छन् ।
घाइते १९ वर्षीय राज कुमार रखाल , १८ वर्षीय होम बहादुर खपाङगी, १७ वर्षीय मिलन रखाल मगर, १७ वर्षीय सन्देश रखाल, १८ वर्षिय दिल बहादुर पुलामि, १६ वर्षिय सानु खपाङगी मगर र १६ को रुपेश मगर, २० वर्षिय एक बहादुर पुलामी र २६ वर्षिय योगेश इस्माइलको थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको बताइएको छ ।

यसैबिच मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले विज्ञप्ति मार्फत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । दुर्घट्नामा १ दर्जन बढि सामान्य घाइते रहेको मरिण गाउँपालिकाले स्वास्थ्यलाभको कामना गर्दै निकालिऐको विज्ञप्तिमा उल्लेख छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा आएका डिएस्पीको जिकिर राजनीतिक दबाबमा काम गर्दिन,

Next Post

दुई आयोगमा पदाधिकारी नियुक्तिबारे छुट्टाछुट्टै छलफल गर्द

Next Post
देउवा पौडेल जुहारी, ‘विश्लेषक भन्छन् ‘खतराको घण्टी’

दुई आयोगमा पदाधिकारी नियुक्तिबारे छुट्टाछुट्टै छलफल गर्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...