Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप कांग्रेसले बुझायो प्रधान्मन्त्रीलाई विरोध पत्र

Milan Ghimire by Milan Ghimire
January 19, 2020
in जनता स्पेसल, समाचार
0
रामेछाप कांग्रेसले बुझायो प्रधान्मन्त्रीलाई विरोध पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ , ०५,

रामेछाप । नेपाली कांग्रेस जिल्ला कार्या समिति रामेछापले प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी, पाण्डेमार्फत प्रधान्मन्त्री केपी शार्मा ओलीलाई विरोध पत्र बुझाएको छ । आइतबार मन्थलीमा जिल्ला सभापति लवश्री न्यौपानेको नेतृत्वमा ध्यानकर्षण गराउर्दै सो पत्र बुझाएको हो ।

कांगेसले देशब्यापी आन्दोलन गर्ने चेतावनी यसै पत्रमार्फत दिएको हो ।

उसले सरकार विधिले भन्दा पनि प्रधान्मन्त्री लगायतका केही ब्यक्तिहरुको हुकुमी शैलिमा संचालन भएको, स्थानीय तहदेखी भ्रष्टचार संघसम्म लिप्त भएको, नागरिको बोल्न पाउने हकै हनन् गर्ने गरि लोकतन्त्र र्मम विपरित विधेयकहरु सदनमा ल्याएको लगायत सुचना प्रविधि विधयेक ल्याएर नागरिकको स्वतन्त्रता माथी प्रहार गरेको आरोप लगायको छ ।

कांग्रेसले आफुसदैव नागरिकाको साथमा रहेको दाबी गर्दै लोकतन्त्र र राष्ट्रिताको रक्षाको लागि सरकारलाई सचेत गराउने बाटोमा रहेको बताएको छ । उसले नागरिको अधिकार हनन् हुने गरि विधयहरु ल्याएमा देशैभरि आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।  

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

Next Post

आस्था राउतलाई पक्राउ गर्न अनुमति

Next Post
आस्था राउतलाई पक्राउ गर्न अनुमति

आस्था राउतलाई पक्राउ गर्न अनुमति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...