Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

करेन्ट लागेर खुर्काेटमा एकको मृत्यु

Milan Ghimire by Milan Ghimire
February 3, 2020
in जनता स्पेसल, समाचार
0
करेन्ट लागेर  खुर्काेटमा एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, १२

रामेछाप । सिन्धुलीमा कर्न्ट लागेर एक जनाको ज्यान गएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ खुर्कोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार मध्यान १२ : ३० बजेको समयमा पिपलको रुखमा चढेर घाँस झार्ने क्रममा विजुलीको नाङगो तारमा छोईदा करेन्ट लागेर खुर्कोटका ४१ वषका टिका बहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यलय खुर्कोटले जानएको छ । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिन्धुली लगिएको खुर्कोट प्रहरीले जनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

प्रतिनिधि सभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

Next Post

रामेछापको मन्थलीमा दाजुभाई काण्ड : ज्यान मार्ने सम्माको अवस्था,

Next Post
रामेछापको मन्थलीमा दाजुभाई काण्ड : ज्यान मार्ने सम्माको अवस्था,

रामेछापको मन्थलीमा दाजुभाई काण्ड : ज्यान मार्ने सम्माको अवस्था,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.