Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नागरिकले सुशासन अनुभुती गर्ने गरि काम गर्दैछौं : नगर प्रमुख बस्नेत

Milan Ghimire by Milan Ghimire
February 5, 2020
in जनता स्पेसल, समाचार
0
नागरिकले सुशासन अनुभुती गर्ने गरि काम गर्दैछौं : नगर प्रमुख बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, २२,

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले नागरिकले अनुभुती गर्ने गरि सुशासनको काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार मन्थलीमा मानव अधिकार संजाल रामेछापको आयोजनामा भएको नागारिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना, स्वास्थ्य शिक्षा र सुशासनको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

आफ्नो मातहतमा संचालनमा रहेका विभिन्न कार्यालयहरुबाट आफुले राम्रो सेवा प्रवाह गर्न कार्मचारीहरुलाई कडाइ गरेको तर्क गर्दै उहाँले आगामी दिनमा नगरपालिका भित्रका विभिन्न विद्यालय, स्वस्थ्य संस्थालगायतले नागरिकहरुको आवश्यक्ता अनुसार सेवा प्रवहा गर्ने स्पष्ट पार्नुभयो । उहाँले नगरपालिकामा प्रयाप्त कार्मचारी रहेपनि दक्षता र प्राविधिक ज्ञानको कमिका कारण काममा असहज भएको जिकिर गर्नुभयो ।


त्यस्तै नगरपालिकाका निम्ति कार्यकारी अधिकृत हेमन्त बुढाथोकीले प्रशासनिक गतिविधि सुधारीने क्रममा रहेको जानकारी दिनुभयो । आगामी दिनमा स्थलगत अनुगमनलाई तिर्वता दिईने उहाँको भनाइ थियो ।


त्यस्तै स्वास्थ्य शाखाका प्रमुख केशव फुयाँलले नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा केहि समस्या विगतमा देखीएको स्वर्कार गर्दै आगामी दिनमा त्यसलाइ न्युनिकरण गरि नागरिको स्वस्थ्यमा प्रत्यक्ष अनुुभव गर्ने गरि सेवा प्रर्वदन गर्ने आश्वस्त पार्नुभयो । भैरहेका कामको आगामी दिनमा उपलब्धी आउनै सम्बन्धीत पक्षले दाबी गरेका छन् ।


कार्यक्रमा मानव अधिकार संजालले विगतमा नगरपालिकाका विभिन्न ठाउँको स्थलगत अनुगमन गरि त्यहाँ रहेका सकारात्मक र नकरात्मक दुबै कुराको रिपोर्ट प्रस्तुत गरि सुझाव दिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको एक मन्दिरमा ढुङगाबाटै बज्छ मादल,जेमाग्याे त्यही पुरा हुने

Next Post

ओखलढुंगामा मकै बिउको अभाव,

Next Post
ओखलढुंगामा मकै बिउको अभाव,

ओखलढुंगामा मकै बिउको अभाव,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.