Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा मकै बिउको अभाव,

Milan Ghimire by Milan Ghimire
February 6, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार, स्वास्थ्य
0
ओखलढुंगामा मकै बिउको अभाव,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ २३

ओखलढुंगामा यस वर्ष मकैको बिउको अभाव देखिएको छ । जिल्लामा गत वर्ष परेको खडेरी र फौजी किराको प्रकोपका कारण उत्पादनमा ह्रास आएपछि बिउको अभाव भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।


जिल्लामा मकैको बिउको अभाव सिर्जना भएपछि बाहिरी जिल्लाबाट बिउ झिकाउनुपर्ने अवस्था आएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्राविधिक सहायक टीका बानियाँले बताउनुभयो । उहाँले कृषकहरुबाट आएको मागका आधारमा साढे तिन टन मकैको बिउ काभ्रे जिल्लाबाट झिकाउने तयारी भैरहेको समेत जानकारी दिनुभयो ।


जिल्लामा सघन कमैबाली कार्यक्रम,मकैबाली प्रवर्द्धन कार्यक्रम लगायतका कार्यक्रम तथा कृषकहरुबाट लगभग १ सय ८३ भन्दा बढीको आवेदन परेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बाली विज्ञान अधिकृत हेम आलेमगरले बताउनुभयो । मकैको बिउ बाहिरी जिल्लाबाट ल्यउनुपर्ने भएकाले छिट्टैनै झिकाउने बताउनुभयो ।


ओखलढुगामा ३० हेक्टर सघन मकैबाली कार्यक्रम सहित करिब १२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको कार्यालय प्रमुख बिष्णुमणि पोखरेलले बताउनुभयो । उहाँले मकैबालीलाई थप विस्तार तथा प्रवर्द्र्धन गर्न आवश्यक रहेको समेत औल्याएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नागरिकले सुशासन अनुभुती गर्ने गरि काम गर्दैछौं : नगर प्रमुख बस्नेत

Next Post

रामेछापको गौरीशंकर र कुशेश्वर मावि २० नमुना विद्यालयमा छनोट : ११ करोड २० लाख बजेट विनियोजन

Next Post
रामेछापको गौरीशंकर र कुशेश्वर मावि २० नमुना विद्यालयमा छनोट : ११ करोड २० लाख बजेट विनियोजन

रामेछापको गौरीशंकर र कुशेश्वर मावि २० नमुना विद्यालयमा छनोट : ११ करोड २० लाख बजेट विनियोजन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.