Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पञ्चकन्या मन्दिरको भब्य उद्धघाटन

Milan Ghimire by Milan Ghimire
February 17, 2020
in जनता स्पेसल, फिचर, समाचार
0
पञ्चकन्या मन्दिरको भब्य उद्धघाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, ०५,

रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ तील्पङुको ताप्केमा पञ्चकन्या मन्दिरको दास्रो वर्षीक उत्सव मनाएको छ । सामेबार निर्माण सम्पन्न भएको पञ्चकन्या मन्दिरको एक भब्य कार्यक्रमका बिच मनाएको हो ।

६ लाख ५० हजार लागतमा निर्माण भएको मन्दिको नेपाली कांग्रेसका जिल्लाका प्रमुख तथा प्रतिनीधिको उपस्थितिमा कार्यक्रम मनाएको हो । गत वर्ष सम्पन्न भएको मन्दिरको गत वर्ष पनि विभिन्न कार्यक्रम गरिएको थियो ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

मन्थली क्याम्पस दोस्रो वर्षमा अध्ययनतर छात्रा शुशिला बुढाथोकीको सहजिकरण तथा कोषअध्यक्षतामा भएको सम्पन्नमा स्थानीय र नेपाली कांग्रेस रामेछापका नेता तथा समाजसवी कान्छाराम तामाङ र भरत चौलागाइले आर्थिक सहयोग गर्नुभएको छ । संस्थाले आज कार्यक्रम गर्दै मन्दिर निर्माण गर्न सहयोग गर्ने विभिन्न दाताहरुलाई मायाँको चिनो दिदै समान गरेको छ । उसले कलाकारहरुलाई पनि समान गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दोस्रो रामेछाप महोत्सवको तयारी पूरा : उद्धघाटनमा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने

Next Post

रामेछापमा नेकपा परित्याग गर्नेको लहर, एक गाउँपूरै कांग्रेसमा प्रवेशमा

Next Post
रामेछापमा नेकपा परित्याग गर्नेको लहर, एक गाउँपूरै कांग्रेसमा प्रवेशमा

रामेछापमा नेकपा परित्याग गर्नेको लहर, एक गाउँपूरै कांग्रेसमा प्रवेशमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...