Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोस्रो रामेछाप महोत्सवको आजबाट सुरु भयो

Milan Ghimire by Milan Ghimire
February 18, 2020
in जनता स्पेसल, फिचर, विचार, समाचार
0
दोस्रो रामेछाप महोत्सवको आजबाट सुरु भयो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

फागुन ६ ,

रामेछाप । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले कांग्रेसका नेताहरुले काम नपाएको आरोप लगाउनुभएको छ । मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा दोस्रो रामेछाप महोत्सवको उद्घाटन गर्दै मन्त्री ढुंगेलले कहि दिन अघि रामेछापको मन्थलीमा कान्छाराम तामाङले जिल्लाका विभिन्न गाउँपालिकालाई हस्तान्तरण गरेको शवहानमा कांग्रेस सभापति शेर बहादुर देउँवाले साँचो हस्तान्तरण गरेको प्रती लक्षीत गर्दै कांग्रेसका नेताहरुले कामै नपाएको भनि टिप्पणी गर्नुभयो ।

उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, नेकपाका अध्यक्ष केपी ओली, पुष्पकमल दाहाद प्रचण्ड लगाएतका नेताहरु अन्तराष्टिय नेताभएका संज्ञ दिदै ति दर्जाका नेताले काम नपाउनु लाज मर्दो भएको तर्क गर्नुभयो ।
उहाँले देश हाक्ने जनताको भरोसा नेताहरुलाई श्रोत नखुलेका सम्पत्तीको झोला बाँढ्न कहिले मभुवा आउँने कहिले मन्थली आएर साचो हस्तान्तरण गर्दा लाज हुन्छ की हुदैन भनेर प्रश्न रु गर्नुभयो । यो मुलुक सबैको भएकाले कर्मचारीहरुलाई गाली नगर्न पनि प्रमुख प्रतिपक्षदल कांग्रेसलाई आग्रह गर्नुभयो ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

उहाँले जिल्लाका शान्ति सुरक्षा गर्ने प्रहरी प्रशासनलाई कसैको आडमा बसेर केही मन्छे मै हुँ भन्दै बग बग गरी प्रशासनलाई समेत चेतावनी दिदै हिड्ने गरेको भन्ने आफुले सुनेको भन्दै त्यस्तालाई नियम कानुनमा टेकेर तत्काल पक्राउँ गर्न प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले राज्यले दिएको विकास बजेटमा कसैले भ्रष्टचार गरेको भए त्यसलाई कानुनले कुनै पनि हालतमा नछोड्ने चेतावनी दिनुभयो । उहाँले प्रतिपक्षी दलका जिल्लाका नेताहरुले गरेको विभिन्न सेवालाई श्रोत नखुलेको भन्दै तत्काल त्यसलाई नियन्त्रण गर्ने प्रशासनलाइ निर्देशन दिनुभयो । मन्त्री ढुंगेलले जिल्लाका विभिन्न प्रविधिक शिक्षालयहरुलाई एक करोड भन्दा माथी सबै कलेजहरुलाई बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
त्यस्तै उहाँले जिल्लाको विभिन्न सडकहरु विकास निर्माणको चरणमा रहेको बताउदै कालो पत्रेका काम तिवृ भएको दाबी गर्नुभयो । सिन्धुलीबाट रामेछाप प्रवेश गर्ने सवारी साधनलाई चौविसै घण्टा संचालनको लागि तत्काल प्रशासन संग वार्ता गर्न आग्रह गर्नुभयो । जिल्लाको एयर पोर्ट राजधानीको नजिक भएको तर्क गर्दै प्रदेश सरकार र संघिय सरकारले जनताले भने बमोजिम काम गर्न आश्वसन दिनुभयो ।

उद्योग वाणिज्य संघलाई उहाँले २० करोड ल्याउने वातावरण रहेको भन्दै अध्यक्षयलाई तत्काल काम गर्न सुझाव दिनुभयो । सबै काम नेकपा ले मात्रै गर्ने जनताको घरदैलोमा जाने नेकपा भएको उहाँको जिकिर छ । प्रदेशलाई कृषि, पर्यटन, औधौगिक, शैक्षिक, हवको रुपमाबाटै सम्पन्न गर्न सकिने दाबी उहाँको छ ।

सम्बन्धीत समाचार

https://janatavoice.com/2020/02/18/%E0%A4%A6%E0%A5%87%E0%A4%89%E0%A4%B5%E0%A4%BE-%E0%A4%9C%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A5%87-%E0%A4%95%E0%A4%BE%E0%A4%AE-%E0%A4%A8%E0%A4%AA/

https://janatavoice.com/2020/02/18/%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%9B%E0%A4%BE%E0%A4%AA-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%95-2/
https://janatavoice.com/2020/02/17/%E0%A4%A6%E0%A5%8B%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%87%E0%A4%9B%E0%A4%BE%E0%A4%AA-%E0%A4%AE%E0%A4%B9%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B8%E0%A4%B5%E0%A4%95%E0%A5%8B/

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देउवा जस्ता नेताले काम नपाएर साना काममा हिडेको : बाग्मती प्रदेशका मन्त्री ढुंगेललेका आरोप

Next Post

महोत्सवको दोस्रो दिन हाँस्य प्रस्तुती सहित तीन जना कलाकारको प्रस्तुती रहने,,भोली यस कुमार आउने

Next Post
महोत्सवको दोस्रो दिन हाँस्य प्रस्तुती सहित तीन जना कलाकारको प्रस्तुती रहने,,भोली यस कुमार आउने

महोत्सवको दोस्रो दिन हाँस्य प्रस्तुती सहित तीन जना कलाकारको प्रस्तुती रहने,,भोली यस कुमार आउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...