Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in जनता स्पेसल, टिभि, फिचर, समाचार, स्वास्थ्य
0
दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, ०८,

रामेछाप । दोलखाको ऐतिहासिक भिमेश्वर मन्दिरमा पसिना आएको छ । बिहिबार बिहान ६ : ३० बजेको समयमा मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुुभयो ।
मन्दिरका शिलामा पसिना देखएकाले पुजा गरिदै गरिएको स्थानीय विजजी प्रधानले बताउनुुभयो ।

भीमेश्वरको चट्टान शिलाको विभिन्न भागमा पानीको थोपा निस्कदै झर्ने क्रमलाई (पसिना) आएको मानिदै यस अघि देखी विश्वस गरिदै आएको छ । आज प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा , स्थानीय जनप्रतिनीधिसहितको टोलिले मन्दिरको अवलोकन गरेका छन् । बिहान करिब ७ बजेको समयमा स्थानीय सहितको टालीले मन्दिर स्थल पुगेका थिए ।

अवलोकन पश्चात पसिना आएको र त्यसलाई सफा कपासले पुच्छेर राखिएको र पहिलेको चलन अनुसार भक्तजन सहित उपस्थितहरुलाई सो कपास बाँड्ने काम गरिएको छ ।

साथै कपास राष्ट प्रमुखलाई बुझाउने परम्परा भएकाले सो कपास राष्ट प्रमुखलाई बुझाउनेको लागि चिठी लेखी सकेको र पठाउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी सुर्दशन श्रेष्ठले जनता भ्वास्लाई जानकारी दिनुभयो । पसिना करिब बिहान पौने ६ देखी ८ बजे सम्म आएको थियो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापको सुनापतिमा दोस्रो अध्यक्ष कप खेल कुद प्रतियोगिता हुदै

Next Post

रामेछापको गुम्देलमा शिक्षकको मृत्यु

Next Post
रामेछापको गुम्देलमा शिक्षकको मृत्यु

रामेछापको गुम्देलमा शिक्षकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.