Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको गुम्देलमा शिक्षकको मृत्यु

Milan Ghimire by Milan Ghimire
February 20, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापको गुम्देलमा शिक्षकको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

फागुण, ०८,

रामेछाप । रामेछापको उमाकुण्डमा एक जना शिक्षकको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं १ गुम्देल स्थित श्री महालंगुर माध्यमीक विद्यालयमा अध्ययापन गराउने अन्दाजी ४० वर्षीय शिक्षाक राजन बस्नेतको बुधबार राती करिब नौं बजेको समयमा एकसी ज्यान गएको अर्का शिक्षक द्वारिका नाथ सुवेदीले जानकारी दिनुभयो । साँझ उसिनेको आलु र टिमुर खाजाको रुपमा खाएका बस्नेतले खाएपछि पेट दुखेको बताएका थिए । एक्कासि ढलेका उहाँको एम्बुलेन्स् मार्फत उपचारका लागि सदरमुकाम मन्थली तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको स्थनीय ब्यवसायी भिम बिकले जनता भ्वासलाई जानकारी दिनुभयो । अन्य अवस्थामा शिक्षामा कुनै रोग नभएको बताएको छ ।
उहाँको घर पहिलाको गाउँपालिकाको वडा नं ३ कुबुकास्थली र हाल उहाँको परिवार भक्तपुर बस्दै आउनुभएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दोलखा भिमेश्वरमा पसिना आयो, राष्ट प्रमुख समक्ष पसिना लाने तयारी

Next Post

जिल्ला अदालत सिन्धुलीमा ७ महिनामा ३३६ वटा मुद्धा दर्ता, सम्वन्ध विच्छेदको मात्र १०३

Next Post
जिल्ला अदालत सिन्धुलीमा ७ महिनामा ३३६ वटा मुद्धा दर्ता, सम्वन्ध विच्छेदको मात्र १०३

जिल्ला अदालत सिन्धुलीमा ७ महिनामा ३३६ वटा मुद्धा दर्ता, सम्वन्ध विच्छेदको मात्र १०३

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.