Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं

Milan Ghimire by Milan Ghimire
February 22, 2020
in जनता स्पेसल, समाचार, सूचना प्रविधि
0
रामेछापबाट श्रीमती बेपत्ता खोजिदिन श्रीमानको अपिल : सियर गरि सहयोग गरौं
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

फागुन, ०९,

रामेछाप । रामेछापमा एक महिला बेपत्ता भएकी छन् । जिल्लाको रामेछाप नगरपालिका वडा नं २ की २१ वर्षकी रुपा खड्का बेपत्ता भएकी हुन । कृष्णा बोगटीकी श्रीमती गत फागुन ८ गते अन्दाजी १२ बजे घरबाट बाहिर निस्केको र हाल सम्म कुनै सम्पर्कमा नआएको श्रीमान बोगटीले जानकारी दिनुभयो । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बोगटीले श्रीमतीको खोजिको लागि नेवेदन हालेका छन् । श्रीमती बेपत्त भएसंगै श्रीमान अल्पत्रमा परेका छन् ।

  • बेपत्ता रुपा खड्का
  • नेवेदन

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थली नगर उप–प्रमुख हेटौंडा–काठमाडौंको सवारी पास लिएर साँघुटार गइन जन्त- भिडियो सहित

Next Post

आज दुर्गेश थापा आउदै

Next Post
आज दुर्गेश थापा आउदै

आज दुर्गेश थापा आउदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...