Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा कर्मचारीबाटै उदाहरणीय काम : शैक्षिक समाग्री वितरण,

Milan Ghimire by Milan Ghimire
February 26, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
रामेछापमा कर्मचारीबाटै उदाहरणीय काम : शैक्षिक समाग्री वितरण,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फगुन, १४,

रामेछाप । देशभरिका विभिन्न कार्मचारी, प्रहरी, नेता, कराडौको भ्रष्टचारका कारण पकाउ परि रहेको अवस्थामा रामेछापका एक कर्मचारीले भेन, उदाहरणीय काम गरेका छन् ।

रामेछापको सदरमुकाम मन्थली स्थितजिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार मन्थली रामेछापमा कार्यरत श्रवन ढुङ्गानाले जिल्लाका गरिब तथा लोपनुमुख विद्यार्थीहरुलाई जन्म दिनको अवसरमा शैक्षिक समाग्री वितरण गरि शैक्षिक क्षेत्रमा टेवा पु¥याउनुभएको हो ।

लेखापाल ढुङ्गानाले आफ्नो जन्म दिनको अवसर पारेर रामेछाप नगरपालिका वडा नंम्बर ८ वादीस्थित भुमेस्वरी आधरभुत बिद्यालयका ४४ जना विद्यार्थीहरुलाई कापी, कलम वितरण्न गगर्नुभएको हो । ढुङ्गानाले आफ्नो सानो सहयोगले स–साना नानीहरुलाई पढनको लागि उत्प्रेणा मिलोस भनि शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो ।


नेपालकै लोपोन्मुख हायु बस्तीमा अवस्थित भुमेस्वरी आधारभुत बिद्यालयका कक्षा १ देखी ३ सम्मका ४४ जना विद्यार्थीलाई एक – एक सेट कलम, कापि वितरण गरिएको थियो ।


विभिन्न होटेल रेस्टुरेन्टमा गयर भड्किलो र खर्चिलो तरिकाले जन्म दिनको नाममा गरिने तडग, भडकलाई चिर्दै सबैले आफ्नो ठाउँबाट सहयोगमा जुटन र सबैमा एकतको सन्देश दिन सो कार्य गरेको उहाँको भनाइ छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज गायिका सपना थापा, भोली चर्चित मोडल,हट ज्योति मगरसहितको टिम रामेछाप आउदै

Next Post

रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,

Next Post
रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,

रामेछापको उत्तरी क्षेत्रमा प्रसुती गृह संचालनमा, स्थानीय खुसी,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.