Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप प्रहरीद्धारा घरेलु मदिरा नष्ट,

Milan Ghimire by Milan Ghimire
April 22, 2020
in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाचार
0
रामेछाप प्रहरीद्धारा घरेलु मदिरा नष्ट,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २१,

रामेछाप । जिल्ला प्रहरी कार्यलय रामेछापले घरेलु मदिरा नष्ट गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्र देबी र्शमाको निर्देशनमा जिल्लाका विभिन्न गाउँपालिकामा अबैध रुपमा खरिद बिक्री गरिदै आएको घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रशासन कार्यलयले एक सुचना प्रकाशन गरि जानकारी दिएको छ ।

जिल्ला प्रशासनको निर्देशनमा जिल्लाको गोकुल गंगा गाउँपालिका वडा नं २ ठोसे बजारमा बिक्रीको लागि राखिएको २० लिटर घरेलु मदिरा नष्ट गरिएको उल्लेख गरिएको छ । त्यस्तै मदिरा बनाउन प्रयोग गर्ने ४ सय लिटर कच्चा पर्दाथ पनि नष्ट गरिएको छ ।

त्यस्तै गएको फागुन २० गते खाँडा देवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा सवारी साधन चेक जाँच गर्ने क्रममा ४० लिटर मदिरा फेला पारेपछी सो मदिरा नष्ट गरिएको छ । त्यस्तै बुधबार २१ गते सोही पालिकाको वडा नं ५ गोगन पानीमा सवारी साधान चेक गर्ने क्रममा ४० लिटर मदिर फेला पारेपछी सो मदिरा नष्ट गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जेष्ठ नागरिकहरुको सेवामा नगरपालिकाले कुनै कसुर बाँकी राख्दैन : नगर प्रमुख बस्नेत,

Next Post

कोरोनाका कारण रामेछापमा शिक्षा मन्त्रि आउने कार्यक्रम स्थगित

Next Post
कोरोनाका कारण रामेछापमा शिक्षा मन्त्रि आउने कार्यक्रम स्थगित

कोरोनाका कारण रामेछापमा शिक्षा मन्त्रि आउने कार्यक्रम स्थगित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...