Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाका कारण रामेछापमा शिक्षा मन्त्रि आउने कार्यक्रम स्थगित

Milan Ghimire by Milan Ghimire
March 5, 2020
in समाचार
0
कोरोनाका कारण रामेछापमा शिक्षा मन्त्रि आउने कार्यक्रम स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २२,

विश्वमा आतंक मच्चाएको कोरोना भाइरसका कारण रामेछापमा शिक्षा मन्त्री आउने आशा तुहिएको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा आउदो २४ गते शनिबार शिक्षा विज्ञान,प्रविधि मन्त्रि गिरिराज मणी पोखरेल रामेछापको देउराली आउने कार्यक्रम तय भएकोमा कोरोना भाइरसका कारण सरकारले कुनै सभा, सम्मेलन लगायतका मान्छेको भिड हुने गतिविधि नर्गन निर्देशन दिएपछि मन्त्रि आउने कार्यक्रम स्थगित गरिएको सोही वडाका वडा, अध्यक्ष निरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो मन्त्री ज्यु आउने फिक्स भएको थियो, तर कोरोना भाइरसका कारण उहाँको सहभागित नहुने भएको छ । नियमित कार्यक्रम भने स्थगित नगरिएको बताएको छ ।

श्रेष्ठका अनुसार पूर्व निधारित कार्यक्रममा मन्त्रि आउने कार्यक्रम तयभएपनि कोरोनाकै कारण मन्त्रिको सहभागिता नुहुने भएको हो । तर कार्यक्रममा प्रतिनीधि सभाका संसद श्याम कुमार श्रेष्ठ, बाग्मती प्रदेशका प्रदेश सदस्य शान्ति प्रसाद पौडे्ल लगायतका मन्त्रीहरुको भने उपस्थिती रहने बताउनुभएको छ ।
वडा अध्यक्ष श्रेष्ठले जनता भ्वाससंग कुरा गर्दै आफ्नो वडाले युवाहरुको क्षमता अभिवृद्धिको लागि युवा लक्षित कार्यक्रम गर्दै आएको बताउनुभयो । वडामा गएको फागुन १८ गतेबाट विभिन्न सांस्कृतक कार्यक्रम, खुल्ला पुरुष भलिबाल प्रतियोगि, ईन्द्रेणी गुरुपको लाईभ लोक दोहोरी प्रतियोगिता संचालन भैरहको जानकारी दिनुभयो ।

सुचना

त्यस्तै रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको महिला दिवस कार्यक्रम पनि स्थगित भएको छ । आउदो फागुन २५ गते अर्थात मार्च ८ मा ¥याली र लोकगीत प्रतियोगीतासहित हुने भनिएको ११० औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस स्थगित भएको नगरपालिकाले एक सुचना प्रकाशन गरि स्थगित भएको जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप प्रहरीद्धारा घरेलु मदिरा नष्ट,

Next Post

रामेछापबाट वैदेशिक रोजगारीका लागि राहदानी लिनेको संख्या बढे,१५ सय भन्दा बढीले राहदानी लिए,

Next Post
रामेछापबाट वैदेशिक रोजगारीका लागि राहदानी लिनेको संख्या बढे,१५ सय भन्दा बढीले राहदानी लिए,

रामेछापबाट वैदेशिक रोजगारीका लागि राहदानी लिनेको संख्या बढे,१५ सय भन्दा बढीले राहदानी लिए,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...