Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट वैदेशिक रोजगारीका लागि राहदानी लिनेको संख्या बढे,१५ सय भन्दा बढीले राहदानी लिए,

Milan Ghimire by Milan Ghimire
March 5, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
रामेछापबाट वैदेशिक रोजगारीका लागि राहदानी लिनेको संख्या बढे,१५ सय भन्दा बढीले राहदानी लिए,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २२,

रामेछाप । रामेछाप जिल्लामा चालु आर्थिक वर्षमा १५ सयभन्दा बढीले वैदेशिक रोजगारीका लागि राहदानी पत्र लिएका छन् ।
चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि हालसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय रामेछापबाट वैदेशिक रोजगारीका लागि १५ सय ९१ जनाले राहदानी पत्र लिएका हुन् । ती मध्ये राहदानी लिनेमा ४ सय ५० जना महिला रहेका छन् भने ११ सय ४१ जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालयलय रामेछापले जनाएको छ ।

जिल्ला बाहिरबाट राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालयबाट सामान्य र द्रूत गरी जम्मा ४ हजार १ सय १२ जनाले सिफारिस लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार जिल्लाभन्दा बाहिरबाट राहदानी लिनका लागि १७ सय २८ जनाले साधारण सिफारिस र २३ सय ८४ जनाले द्रूत सिफरिस लिएका छन् ।

साधरण सिफारिस लिनेमा महिलातर्फ ४ सय ९७ जना रहेका छन् भने पुरुषतर्फ १२ सय ३१ जना रहेका छन् ।
यसैगरी, जिल्ला भन्दा बाहिरबाट राहदानी लिनका लागि ५ सय ९२ महिला र १७ सय ९२ जना पुरुषले दू्रत सिफारिस लिएका छन् ।

गत आर्थिक वर्ष २०७५÷०७६ को पुरै अवधिमा २२ सय ६३ जनाले राहदानी लिएका थिए । जिल्ला प्रशासनका कार्यालय राहदानी शाखाका अनुसार जिल्ला भन्दा बाहिरबाट राहदानी लिनका लागि २३ सय ७२ जनाले साधारण सिफारिस लिएका थिए भने ३३ सय ३१ जनाले द्रूत सिफारिस लिएका थिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोनाका कारण रामेछापमा शिक्षा मन्त्रि आउने कार्यक्रम स्थगित

Next Post

प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,

Next Post
प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,

प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.