Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,

Milan Ghimire by Milan Ghimire
March 5, 2020
in समाचार
0
प्रमुख जिल्ला अधिकारी रुद्र र्शमाको एक्सन सुरु, छड्के निरीक्षण, ५५ जना कर्मचारी कार्वाहीमा पर्ने,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २२,

जिल्ला प्रशासन कार्यालय रामेछापले बिहिबार जिल्ला अन्तर्गत रहेका १४ वटा सरकारी कार्यालयहरुमा अनुगमन गरेको छ ।

प्रशासन कार्यालय रामेछापले जिल्ला अन्तर्गतका पूर्वधार विकास कार्यालय, सघन सहरी विकास आयोजना, मन्थली नगरपालिका, जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला आयोजना कार्यान्वयन इकाई भवन, जिल्ला हुलाक कार्यालय, खानेपानी डिभिजन कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विद्युत प्राधिकरण कार्यालय, नापी कार्यालय र मालपोत कार्यालयमा अनुगमन तथा निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । यो अनुगमन जिल्लामा प्रमुख जिल्ला अधिकारी रुद्र र्शमा आएपछि पहिलो पटक गरिएको हो ।

सुचना


अनुगमको क्रममा १२ वटा कार्यालयमा ५५ जना कर्मचारी अनुपस्थित रहको पाईएको छ । त्यस्तै ८ जना कर्मचारीले निर्धारित पोशाक नलगाएको पाएको छ । उनीहरुलाई पोशाक नलगाउनुको स्पष्टिकरण सोधिने र चित्त बुझधो जबाफ र प्रमाण प्राप्त नभए नियम अनुसार कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्र देबी र्शमाले प्रतिबद्ध जनाउनुभयो ।

त्यस्तै प्रशासनले फागुन २६ गते परेको होली पर्वको सम्पुर्ण जिल्ला बासीमा शुभकामना पनि दिएको छ । होली पर्वको सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै मर्यादित र समयामित तरिकारले पर्वलाई मनाउन अनुरोध गरेको छ ।

  • सुचना
  • सुचना

कोरोना भाईरसको त्रस रहेको स्पष्ट पार्दै कसैलाई दु : ख दिन नभै खुसी बनाउनुको लागि पर्व मनाउन अपिल गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भास्कर दाहालले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।

त्यस्तै कोरोना भाईरसको कारण देखाउदै प्रशासनले मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रम नगर्ने र नगराउन सबैमा सुचिन पनि गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापबाट वैदेशिक रोजगारीका लागि राहदानी लिनेको संख्या बढे,१५ सय भन्दा बढीले राहदानी लिए,

Next Post

रामेछापको स्कूल नै बन्यो दाेस्रो ‘रामेछाप महोत्सव’को आकर्षण (फोटो फिचर)

Next Post
रामेछापको स्कूल नै बन्यो दाेस्रो ‘रामेछाप महोत्सव’को आकर्षण (फोटो फिचर)

रामेछापको स्कूल नै बन्यो दाेस्रो 'रामेछाप महोत्सव'को आकर्षण (फोटो फिचर)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...