Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिरीमा विश्वमै दुर्लभ चरिबाघ पाइयाे

Milan Ghimire by Milan Ghimire
March 10, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
जिरीमा विश्वमै दुर्लभ चरिबाघ पाइयाे
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

फागुन, २७,

रामेछाप । दोलखा जिल्लाको जिरी नगरपालिकामा विश्वमै दुर्लभ मानिएको चरिबाघ मृत अवस्थामा फेला परिएको छ । जिरी नगरपालिका स्थित तारा दल गण गुलम जिरीले एक मृत र एक ज्यूदो चरिबाघ फेला पारिएको बताएको छ ।

फेला पारीएको चरीबाघहरु एक ३४ इञ्च र १७ इञ्च लम्बाइ रहेको जनाएको छ । गणभित्र सोमबार साँझ करिब ७ बजेको समयमा फेला परिएको बाघ मंगलबार डिभिजन वन कार्यालय जिरीमा बुझाएको नेपाली सेना तारा दल गण जिरीका निम्ति गुलमपती सहसेनानी शुभराज गुरुङले जानकारी दिएको दिनुभयो ।

सोमबार राती चरीबाघका आमा छोरी रुखबाट झरेको अवस्थामा फेला पारेको तारा दग गण दोलखाले जनाएको छ । आमा मृत अवस्थामा फेला परोको र बच्चा कुकुरले लखेटेर घाइते अवस्थमा रहेको जनाएको छ ।

  • फेला पारिएकाे चरीबाघ
  • फेला पारिएकाे चरीबाघ
  • फेला पारिएकाे चरीबाघ सेना

मृत आमा चरीबाघ भने सेनाले खाल्डोमा गडेको बताएको छ ।
जीवित रहेको बच्चा चरी बाघलाई भने दुध खुवाएर डिभिजन वन कार्यालय दोलखामा राखिएको र वन्यजन्तु विभागमा पठाउने तयारी भैरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

गोकुलगंगामा एक वृद्धा मृत फेला

Next Post

रामेछापबाट एस इ ई परीक्षामा ३४ सयभन्दा बढी विद्यार्थी सहभागी हुँदै, गत वर्षको तुलनामा विद्यार्थी घटे

Next Post
रामेछापबाट एस इ ई परीक्षामा ३४ सयभन्दा बढी विद्यार्थी सहभागी हुँदै, गत वर्षको तुलनामा विद्यार्थी घटे

रामेछापबाट एस इ ई परीक्षामा ३४ सयभन्दा बढी विद्यार्थी सहभागी हुँदै, गत वर्षको तुलनामा विद्यार्थी घटे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...