Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्लामा आइपर्ने विपदलाई ब्यवास्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यिय समिति गठन : सबै मिलेर विपद समाधान गर्न रामेछापका सरोकारवाला एक जुट

Milan Ghimire by Milan Ghimire
March 12, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
जिल्लामा आइपर्ने विपदलाई ब्यवास्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यिय समिति गठन : सबै मिलेर  विपद समाधान गर्न रामेछापका सरोकारवाला एक जुट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागनु, २८,

रामेछाप । रामेछापका सरोकारवालाले जिल्लामा आइ पर्ने आप्तिकालिन अवस्थमा तयारी अवस्थमा रहनको लागि तयारी सुरु गरेका छन् । 

बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा विपद ब्यवास्थापन समितिकी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्र शर्माको अध्यक्षतामा जिल्लाका राजनीतिग्य, सरोकारवला, गाउँपालिकाका अध्यक्षहरु, जिल्लाका सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, नेपाली सेना, प्रहरी, रेडक्रस, पत्रकारहरुको उपस्थितमा जिल्लामा विपद ब्यवास्थापन सम्बन्धी आइपर्ने समस्याका बारेमा छलफल, गरिएको हो ।

छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले विपद ब्यवास्थामा जिल्लाका सम्पूर्ण नगर तथा गाउँपालिकाहरुलाई तयारी अवस्थामा हरन आग्रह गर्नुभयो । उहाँले जिल्लाका कुनै पनि ठाउँमा घट्टने अनपेक्षीत, दुर्घटनाहरुबाट जोगिन र घटिहालेमा तत्काल उदार राहात वितरण, पीडितहरुको संरक्षण गर्ने निर्देशन दिनुभयो । उहाँले कुनै पनि हालतमा जिल्लामा आइपर्ने विपदको सामाना गर्ने अवस्थमा रहन सम्बन्धी सबैमा अनुरोध गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका प्रमुखहरु, नेकपा रामेछापका नेता तुला प्रसाद कंडेल, नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की र कोषअध्यक्ष कुमार श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, नेपाल रेडक्रसका प्रतिनीधि शिव खड्का, नेपाली सेना, नेपाल प्रहरीका तर्फबाट सबैले, सबै मिलेर एक अर्कोको सहयोग र सहकार्य गरेर विपदको समाना गर्नु पर्नेमा जोड्दिएका थिए ।

कार्यक्रमा नगर पालिका तथा गाउँपालिका प्रमुखहरुले आफ्नो पालिकामा भएका सम्पूर्ण गतिविधीका बारेमा जानकारी गराएका थिए । सोही क्रममा जिल्लाका विभिन्न स्थानका कतै एम्बुलेन्सको अभाव, अग्नि नियन्त्रक यन्त्रको अभाव, भएको एम्बुलेन्सको परिचालनमा समस्या, स्थानीय नागरिकहरुको फरक फरक माग लगायतका समस्याहरु सुनाइएको थियो । त्यस्तै जिल्लामा विपदको सामाग्री जिल्ला समन्वयमा थुपारेर मुसाले सखाप पार्ने गरि राखीएको र नागरिहरु भने पाल नपाएर वर्षमा पानीमा रुझेरै बस्नु परेको भन्दै पालिका प्रमुखहरुले जिल्लामा र रेडक्रसमा रहेको सामाग्री तत्काल सम्बन्धीत ठाउँमा पठाउन माग गरेका छन् । नेपाल पत्रकार महासंघले जिल्लाका सम्पूर्ण घटनाहरुलाइ तत्काल सम्बन्धीत ठाउँ सम्म पुग्ने गरि सुचना तथा समाचार सम्प्रेसन गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैबिच छलफल कार्यक्रमा १६ बुदे निर्णय गरिएको छ । साथै जिल्लामा आइपरेको विपदलाई ब्यवास्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यि समिति पनि गठन गरिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापबाट एस इ ई परीक्षामा ३४ सयभन्दा बढी विद्यार्थी सहभागी हुँदै, गत वर्षको तुलनामा विद्यार्थी घटे

Next Post

भ्रष्टचार गर्नेलाई पद मुक्त गर्ने एस एस पी दाहालको चेतावनी

Next Post
भ्रष्टचार गर्नेलाई पद मुक्त गर्ने एस एस पी दाहालको चेतावनी

भ्रष्टचार गर्नेलाई पद मुक्त गर्ने एस एस पी दाहालको चेतावनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...