Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोसीमा जनप्रतिनीधिले रेस्लिङ देखाएको कांग्रेसको ठहर

Milan Ghimire by Milan Ghimire
March 13, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
लिखु तामाकोसीमा जनप्रतिनीधिले रेस्लिङ देखाएको कांग्रेसको ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन, ३०,

नेपाली कांग्रेस लिखु तामाकोसी गाउँ कमिटीले सोही गाउँपालिकाका जनप्रतिनीधिले गाउँपालिकामा रेस्लिङ देखाएको ठहर गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा विभिन्न अवाञ्छणिय गति विधि गरेको कांग्रेसले ठहर गरेको हो ।

गाउँपालिकामा विभिन्न कारणले स्थानीय जनप्रतिनीधिहरु बिच हात हाला हाल भएपश्चात पालिकामा विकास निर्माण लगायत पालिकाबाट संचालीत सबै काम ठप्प भएको छ । विगत ९ महिनादेखी पालिकाका सबै काम संचालन भएका छैन्न् ।


सोही विषयलाई लिएर कांग्रेसले पालिकाका जननिर्वाचित जनप्रतिनीधिहरुले जनताहरुलाई दुख दिने र पालिकाको शिर नै झुक्ने काम गरेको जिकिर गरेको छ ।

विज्ञप्ति

कांग्रेसले विज्ञप्ति सहित पत्रकार सम्मेल गरेर पालिकाका जनप्रतिनीधिहरुले जनताको विश्वासमा आघात गरको जनाएको हो ।

कांग्रेसले जनताको विश्वासमा खिल्ली उडाउदा भएको अन्यायको आधादर्जन भन्दा बढी प्रश्न सहित तत्काल जनताको सेवा, विद्यार्थीको भविष्य, वृद्धाभत्ता, एकल महिलाको सुरक्षा, शान्ति सुरक्षा, विकास निर्माण, कार्मचारीहरुको तलबभत्ता, लगायत तत्काल सुचारु गर्न आग्रह गरेको छ ।

हाल सम्म भएका अपराधिक गतिविधी रोक्न, जनताको जिवन स्तर माथी उठाउन, कानुन निर्माण गर्न सुझाएको छ । राम्रा कामको साथ दिने बताउदै उसले लिखु बासिलाई न्याय दिन आग्रह गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा भाइरल ज्वरोका बिरामी बढे्, दैनिक ६०-७० जना बिरामी अस्पतालमा,

Next Post

गायक प्रकाश कुटवाल थुनामा

Next Post
गायक प्रकाश कुटवाल थुनामा

गायक प्रकाश कुटवाल थुनामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...